केही उत्कृष्ट उत्प्रेरक भनाईहरू, जसले तपाईको जिवनमा आमुल परिर्वतन ल्याउन सक्छ

काठमाडौं (पास)– मानिसको जीवनमा अनेकौँ बाधाहरु आउने गर्छ । त्यहि बाधाहरुको बीचबाट मानिसको टर्निङ्ग प्वान्टको सुरुवात हुन्छ । हामीले जीवनलाई परिस्थिति अनुरुप फरक फरक तरिकाले परिभाषित गर्छौैँ । त्यस्तै यहाँ जीवनसंग सम्बन्धित प्रसिद्ध १०० भनाइहरु समावेश गरिएको छ । यसबाट तपाईँको जीवन जीउने तरिकामा परिवर्तन ल्याउनसक्छ र उत्प्रेरणा मिल्नेछ । १. ‘रिस’को उल्टो ‘सरी’ पनि […]

पिण्डदान गर्न भारत पुग्ने नेपालीहरु ठगिँदै

युवराज पाण्डे, बनारस– प्रसिद्ध धार्मिकस्थल बनारस र गयामा नेपाली ठगिने गरेका छन् । धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन् । बनारसमा स्थानीय पुरोहितले नेपालीका लागि भनेर मुण्डन गर्ने स्थान छुट्याएर पैसा लिने गरेका छन् भने गयामा स्थानीय पुरोहितले पूजाआजा तथा श्राद्ध गर्ने […]

सुन्दर चरा

दक्षिणपूर्वी चीनको फुजियान प्रान्तको राजधानी फूजाउ पार्कमा फुल्न लागेको चेरीको हाँगामा बसेको सेतो आँखा भएको सुन्दर चरा ।                                                                            […]

किसानको दैनिकी

बागलुङको तमानखोला गाउँपालिका–१ का किसान घाँसको भारीसहित स्थानीय बोङ्गाखानी खोलामा रहेको काठको अस्थायी पुल तर्दै । तस्बिर : रामबहादुर थापा, बागलुङ

योगेश भट्टराई र विष्णु रिमालबीच समाजिक सञ्जालमै कटाक्ष

काठमाडौं (पास)– मंसिर महिनामा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई (नेकपा एमालेका सचिव) र विष्णु रिमाल (नेकपा एमाले पोलिव्युरो सदस्य) ले समाजिक सञ्जालमा एक–अर्कालाई घोचपेच गरेका छन् । विशेषगरी निर्वाचनपछि पछिल्लो समयमा भट्टराईले सञ्चारमाध्ययमा दिएका अभिव्यक्तिमाथि रिमालको कटाक्ष त्यसमाथि भट्टराईको टिप्पणीले उक्त विषयमाथि यतिबेला समाजिक सञ्जालमा धेरैको बहस बनिरहेको […]

कसैले अमेरिकी राष्ट्रपतिको ट्विटर ह्याक, कसैले केकमै लेखे राजीनामा

वासिंटन– जागिर छाड्नु मानिसको जीवनको अहम् फैसला मानिन्छ । केहीले उमेर, स्वास्थ्यलगायतका कारण जागिर छाड्छन् भने केहीले पारिश्रमिकप्रति असन्तुष्टि, सहकर्मीहरुसँग तालमेलको अभाव, एउटै कार्यालयमा लामो समय काम गर्दाको निरशतालगायतका कारणले जागिर छाड्छन् ।   कहिलेकाहीँ खुशीपूर्वक जागिर छाड्ने समय पनि आउँछ । अर्को राम्रो विकल्प सामुन्ने आएको अवस्थामा होस् या जागिरका लागि निर्धारित उमेर हदका […]