उपत्यकाको तापक्रम एक्कसि वृद्धिः अबको तीन दिन वर्षा हुने

काठमाडौँ– काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम […]

नयाँ वर्षमा टेलिकमको यस्तो अफर

काठमाडौं– नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याउने भएको छ । उक्त अफर वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।कम्पनीले ल्याएको ह्याप्पी विकेन्ड प्याकअन्गर्तत जीएसएम,सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने […]

सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपमा घट्ने

वासिङटन– हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो । उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि […]

सगरमाथाको उचाइ नाप्न शुरु, यस्तो छ मापनका तीन विधि

कुमार चौलागाई/कल्पना पौडेल, काठमाडौं– सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन । सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरू स्वीकार्छन् । विश्वको सर्वोच्च शिखरका रुपमा रहेको […]

चीनले ब्रिटेनबाट सुँगुरको शुक्राणु मगाउँदै

चीनले सुँगुरको संख्या बढाउने उद्देश्यले ब्रिटेनबाट ठूलो मात्रामा सुँगुरको शुक्राणु खरिद गर्न लागेको छ । त्यसका लागि चीनले ब्रिटेनसँग दुई लाख पाउण्ड बराबरको सम्झौता गरेको छ । ब्रिटेन युरोपेली संघ (इयु) बाट अलग हुने प्रक्रिया थालेपछि पछिल्लो सम्झौता भएको हो । उत्तरी आयरल्याण्डबाट सुँगुरको शुक्राणु पाँच हजार माइलको उडानपछि चीन पुग्नेछ । विदेशी प्रतिभालाई किन […]

आज लागेको खग्रास चन्द्र ग्रहण

१५२ वर्षपछिको खगोलीय घटनामा भएको परिवर्तन अनुसार बुधबार काठमाडौँबाट देखिएको खग्रास चन्द्र ग्रहण । तस्बिर : नवीन पौडेल

भोलि १५२ वर्षपछिको खगोलीय घटना, ग्रहण लाग्दा के गर्नु हुँदैन ?

पूर्णप्रसाद मिश्र, काठमाडौं– माघ शुक्ल पूर्णिमाका दिन भोलि (बुधबार) बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ […]

शरीर दान गर्नेको संख्या बढ्दै

यज्ञराज आङ्देम्बे, दमक– पछिल्लो समय शरीर दान गर्नेहरु बढ्न थालेका छन् । मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउन शरीर दान गर्नेको संख्या बढ्दै गएको छ । झापाको दमकस्थित मेची सहकारी संस्थाले शुरु गरेको शरीर दान कार्यक्रम यतिबेला देशभरमै चर्चाको विषय बनेको छ । संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ […]

पाँचथरमा अलैँचीको बिरुवा वितरण

गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१३ र १४का संगठित समूह लुङरुपाका सदस्यलाई अलैँचीको बिरुवा वितरण गरिँदै । तस्बिर : जितबहादुर भण्डारी

मौसमको सूचना दिन राडार जडान

सिवी अधिकारी, काठमाडौं– मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको […]