देशभर अझै चिसो बढ्ने, काठमाडौंमा माइनस तीन डिग्री मापन

काठमाडौं (पास)– न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत […]

१५ वटा औषधि विक्रि गर्न प्रतिबन्ध

काठमाडौं (पास)– औषधि व्यवस्था विभागले पहिलो चौमासिकमा विभिन्न कम्पनीद्वारा उत्पादित १५ प्रकारका एलोपेथिक र आयुर्वेदिक औषधि बजारमा बिक्री वितरणमा रोक लगाइएको बताएको छ । विभागले विभिन्न नेपाली तथा भारतीय औषधि उद्योगले उत्पादन गरेका औषधि न्यूनगुणस्तरको पाइएपछि नेपाली बजारमा बिक्री वितरण गर्न रोक लगाएको हो । विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यूनगुणस्तरको […]

सन् २०१८ मा हुने केही महत्वपूर्ण खगोलीय घटनाहरु यस्ता छन्

अंग्रेजी नयाँ वर्ष २०१८ मा दुई वटा खग्रास चन्द्र ग्रहण र दुई वटा खण्डग्रास सूर्य ग्रहण परेका छन् । चन्द्रग्रहण नेपालबाट पनि स्पष्ट देख्न सकिने छ भने सूर्यग्रहण नेपालबाट देख्न सकिने छैन । यो वर्षमा हुने केही महत्वपूर्ण खगोलीय घटनाहरुबारे संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छः १८ पुस, २०७४ (जनवरी २०) वर्षको पहिलो पूर्णिमा हुनेछ […]

बजारमा आयो ‘आइफोन एक्स’, यी हुन् गज्जबका फिचर्स

महिनौंदेखिको पखाई तथा अड्कलबाजीका बीच एप्पलको बहुप्रतिक्षित आइफोन एक्स शुक्रबारदेखि विश्व बजारमा आइपुगेको छ । उपभोक्ताहरु आइफोन एक्स प्राप्त गर्नका लागि घन्टौंसम्म एप्पल स्टोर बाहिर लाइन लागेका समाचार आइरहेका छन् विभिन्न देशहरुबाट । एप्पलको आइफोन एक्समा केही यस्ता फिचरहरु छन् जो नितान्त नयाँ हुनुका साथै प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिलाउने खालका छन् । आइफोन एक्सका सबैभन्दा […]