अभिनेता पल शाहले बलात्कारको आरोपमा सफाइ पाए (फैसलाको पूर्ण पाठसहित)

काठमाडौं । अभिनेता पल शाहले बलात्कारको आरोपमा सफाई पाएका छन् । पलविरुद्ध अदालतलाई प्राप्त प्रमाणहरु बलात्कार पुष्टि गर्नका लागि पर्याप्त भएनन् । मेडिकल रिपोर्टले पीडितको कन्याजाली च्यातिएको देखाएको भए पनि यौन सम्बन्धकै कारण च्यातिएको मान्न नसकिने न्यायाधीशको तर्क छ । फैसलामा भनिएको छ, ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनामा पीडित र पीडकबाहेक अन्य व्यक्तिहरुको त्यसमा […]

यसरी तड्पाई–तड्पाई महान सहिदहरुको प्राण लिइएको थियो

आज हामीले तीनै वीर सहिदहरु जसको घाँटीमा पासो लगाएर र छात्तिमा बन्दुकको नाल तेर्साएर माफी माग र आफ्नो प्राण बचाऊ भनिरहँदा तात्कालिन शासकहरुसमक्ष उनीहरुले व्यक्त गरेका बलिदानको गाथा र व्यक्तिगत जीवनबारे यो विशेष शब्दचित्र प्रस्तुत गरेका छौँ । धर्मभक्त माथेमाको यस्तो छ बलिदानको गाथा मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने दिन १३ माघको राति धर्मभक्तलाई लरीमा चढाएर […]

झापा आन्दोलनका बेला केपी ओलीका अङ्ग रक्षक तामाङको यो हालत, ओलीलाई भेटेरै मर्ने उनको इच्छा

झापा / वि.सं. २०२८ को अन्त्यतिर भारतको पश्चिम बङ्गालको नक्सलवाडीमा कानू सन्याल र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए । त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामापनि ’वर्गशत्रु समाप्त पार्ने अभियान’ चलाईयो । यो काण्डमा कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिकको त्यसताका हत्या गरे । सर्वसाधरण नागरिकको हत्या गरेको आरोपमा […]

काठमाडौँ जिल्ला प्रशासनद्वारा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक साताका लागि अत्यावश्यक बाहेक अन्य सबै सेवा तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको छ । प्रशासनमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोमबार (भोलि) देखि वैशाख २० गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण […]

कोरोना भाइरसले अमेरिकामा १ जनाको ज्यान

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टन डिसी राज्यको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना गर्न […]

७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको ‘सेटिङ’ (पूर्ण रुप)

काठमाडाैं – सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो भाईरल भएको छ । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको […]

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताले नै तिर्ने

काठमाडौं । मंगलबारदेखि वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराएको शुल्क रोजगारदाता कम्पनीले तिर्नपर्ने भएको छ । नेपालस्थीत मलेसियाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरणका काम शुरु गरेको छ । १६ महिनादेखि रोकिएको भिसा प्रमाणीकरणको काम मंगलबारदेखि शुरु भएको थियो । दूतावासले मलेसिया पहिलो पटक जाने कामदारको स्वास्थ्य परिक्षण गरेको पैशा त्यहाँ पुगेर काम गरेपछि रोजगारदाताले […]

आज सोनाम ल्होछार

काठमाडौँ– तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक […]

वैशाखमा नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण हुँदै

गोदावरी– नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्र्रविधि […]

इलाममा एक जना कर्मचारीलाई ११ वटा शाखामा काम

पशुपतिनगर– दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् । जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महीना बितेको नगर प्रमुख दीपक थेवेले बताए । अधिकार र काम थपिए पनि नगरपालिकामा […]