कोरिया भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

काठमाडौँ– नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक […]

श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित

पशुपतिगनर– चिया बगान व्यवस्थापनले श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित भएका छन् । सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको दैनिक भत्ता र महँगी भत्ता कार्यान्वयन नगरिएको भन्दै बन्दको घोषणा गरेका हुन् । चिया मजदूर सम्बद्ध तीन सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । […]

ऋण तिर्न नसक्दा वादीहरु बिचल्लीमा

बझाङ– पढाइ, घर खर्च र विवाह गर्दा जयपृथ्वी नगरपालिका–१० चैनपुरका सुरेन्द्र वादीले स्थानीय लक्ष्मी सुनारबाट १० वर्ष अगाडि लिएको रु ३० हजार ऋण तिर्न नसक्दा साहुले घरमा ताला लगाइदिएपछि अहिले उनी अरुको घरमा बस्न बाध्य भएका छन् । साँवाब्याज जोडेर उनले रु ७३ हजार साहुलाई तिर्न बाँकी छ । ऋण तिर्न नसकेर साहुले घरमा ताला […]

लोप हुँदै कोदो खेती

बेझाड– पाल्पा जिल्लामा पछिल्लो समय कोदो खेती लोप हँुदै गएको छ । कृषकको आकर्षण घट्दै जाँदा जिल्लामै कोदो खेती लोप हँुदै गएको हो । प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले बाँझिदै जाँदा वनमाराले ढाकिएका छन् । जिल्लाका डाँडाभेगमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हँुदै गएको […]

जमुनाहा–हिल्साः कर्णालीको समृद्धिमा कोशेढुङ्गा

सुर्खेत– कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पूरा भइसकेको छ । चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्बे इञ्जिनीयरिङ कम्पनीले पहिलो चरणमा सुर्खेत–हिल्साको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । २०७५ वैशाख १ गते रारा–कर्णाली पर्यटन […]

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

काठमाडौँ– सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न […]

यो वर्ष उड्डयन र पर्यटन क्षेत्रमा देखिएका उपलब्धि

काठमाडौँ– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी गत वर्ष चैत २ गते सिंहदरबारमा आफ्नो पदबहालीका क्रममा भन्दै थिए, पर्यटन क्षेत्रमा प्रभावकारी सुधार ल्याएरै छोड्छु । मन्त्री अधिकारीले आफ्नो पहिलो नीतिगत निर्णय ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने र निर्माणाधीन पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रभावकारी निर्माण […]

सामाजिक सुरक्षा योजनाः रोजगारदाताको सहभागिता निराशाजनक

काठमाडौँ– आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भन्दै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको सहभागिता निराशाजनक रहेको छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा विभिन्न नीतिगत अस्पष्टता देखिएको भन्दै व्यवसायीले योजना कार्यान्वयनका लागि आवश्यक ठानिएको रोजगारदाता सूचीकरण प्रक्रियामै अलमल गर्दै आएका छन् । सरकारले योजना सार्वजनिक गरेको झण्डै चार महीना […]

नेपाली हाते कागज उद्योग सङ्कटमा

सोलुखुम्बु– जिल्लाको विभिन्न स्थानमा सञ्चालित नेपाली हाते कागज उद्योग क्रमैसँग बन्द हुन थालेका छन् । नेपाली कागजको महत्व भए पनि विभिन्न कारणले उद्योग सङ्कटमा पर्न थालेको उद्योगीहरू बताउँछन् । दश पन्ध्रवर्ष अघिदेखि सञ्चालनह हुँदै आएका उद्योग अहिले अलपत्र भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्कअनुसार जिल्लामा दर्ता भएका २० यस्ता उद्योगमध्ये अहिले […]

कर्णालीमा खाद्यान्न जोखिम अहिलेसम्मकै उच्च

सिञ्जा– तातोपानी–३ का चैते दमाईंको घरमा अहिलेको ठ्याक्कै छ÷सात वर्ष पहिले मुरीमुरी धान, जौ, गहुँ, मकै, कोदो र चिनोलगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो । आफ्नो उत्पादनले झण्डै १२ जनाको परिवारलाई राम्ररी वर्ष दिन खान पुग्थ्यो । अहिले त्यति नै उत्पादनले छ महीना पनि पुग्दैन । उनले त्यति नै जग्गामा खेतीपाती गरे पनि राम्रो उत्पादन […]