अब नेपालीहरुको श्रम गन्तव्य युरोप हुने

काठमाडौँ– वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा […]

सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै किसानहरु सिंहदरबारमा

काठमाडौं– नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानहरुका थप ७ सुत्रीय माग लिएर हिजो श्रावण २५ गते सिंहदरवार छिरेको छ । यसअघि श्रावण ९ गते किसान आयोगमा सञ्जालले १४ सुत्रीय माग पेश गरेको थियो । गोलभेंडा लगायतका हरियो तरकारीको मुल्य २ रुपैयाँ पनि नपाएपछि राहत तथा क्षतिपुर्ति माग गर्दै किसानहरु किसान आयोग पुगेका थिए । […]

देशभरका एक सय एक किसान संघ–संस्थाहरु एकै ठाउँमा

काठमाडौं– कृषि उपजले मुल्य नपाएपछि बिभिन्न उत्पादनमा संलग्न किसानहरुले देशभर आन्दोलनको तयारी गर्दै एक ठाउँमा जुटेका छन् । तरकारी, फलफुल, दुध, केरा, च्याउ उत्पादन लगायतका १०१ कृषि संघ संस्थाहरुको मंगलबार राजधानीमा बसेको बैठकले साझा आन्दोलन गर्ने निर्णय गरेको हो । उक्त कृषि संघ संस्थामा करिव ५० हजार किसानहरु आवद्ध रहेका छन् । बिभिन्न जिल्लाका कृषि […]

जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

जाजरकोट– जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ । डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र […]

नेपालमा ७० अर्बको औषधि खपत

काठमाडौँ– नेपालमा ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा […]

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी– यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताए । ‘बोरिङबाट पानी […]

बक्स अफिस लागू भएसँगै सिनेमा क्षेत्रमा ढाँटेर खाने दिन गए

काठमाडौं– नेपाली चलचित्रको इतिहासमै पहिलोपटक लागू भएको ‘बक्स अफिस प्रणालीको लागू भएसँगै यसअघि चलचित्र क्षेत्रका विभिन्न पक्षले वास्तविकता लुकाएर आफ्नो पेट भर्ने ढाँटको खेल सकिएको छ । हाल राजधानीका २० वटा हलबाट सुरु भएको बक्स अफिस प्रणाली तत्कालै देशभरका हलमा विस्तार पनि गरिने भएको छ । कतिपयमा भने बक्स अफिस लागू भएपछि के परिवर्तन आउँछ […]

अब गाईलाई पनि सुत्केरी भत्ता…

चितवन (रासस)– रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । ‘अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण […]

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

बनियानी, झापा– झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा २०० घरधुरी […]

१४ सहकारी संस्थालाई वित्तीय कारोवारमा अङ्कुश

काठमाडौँ– नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ । यसअघि उक्त सहकारी संस्थालाई सीमित बैंकिङ कारोबार गर्न अनुमति प्रदान गरेको थियो । काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने […]