शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

रामपुर, पाल्पा– सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली […]

इटहरीको बजेट एक अर्ब ५० करोड

इटहरी– इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५÷०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० […]

पशुपतिमा मापदण्ड विपरीत ‘प्रि–फ्याब’ भवन

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्न तोकिएको मापदण्ड विपरीत दुई वटा ‘प्रि–फ्याब’ (अस्थायी प्रकृतिका) भवन बनाइएको छ । विसं २०६४ देखि नै पशुपति क्षेत्र विकास कोषले कार्यालय भवन बनाउने तयारी गरेको थियो । कोष सञ्चालक परिषद्मा पुराना सत्तल नै जीर्णोद्धार गरेर बस्नुपर्छ भन्ने मत बढी भएपछि सफल हुन सकेको थिएन । […]

असार १५ र दही चिउराको महत्व

काठमाडौं– नेपाली परम्पराअनुसार असार १५ को दिन खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने गरिन्छ । असार १५ कै दिन रोपाईं गरी दही चिउरा खानाले गति परिन्छ भन्ने विश्वासअनुरूप पनि खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गरिन्छ। दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि […]

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा अहिलेसम्म किसानले धानको बेर्ना राख्न पाएनन्

वीरगञ्ज– भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बेर्ना राख्न पाएका छैनन् । बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ । “गण्डक नहरमा पानी नछाड्दा धानको बेर्ना लगाउन सकिएको छैन,” पश्चिमी पर्सा जगरनाथपुरका हरि देवले भने, ‘आकाशे पानीको भरमा […]

‘तीन महीना मात्र खान पुग्ने जनतालाई बजेटले छोएन’

सुर्खेत (रासस)– कर्णाली प्रदेशको सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को बजेटको छलफलमा भाग लिँदै कर्णालीका सांसदले पहुँच र हुनेखानेलाई मात्रै बजेटले समावेश गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको बैठकमा बजेटमाथि छलफल गर्दै नेपाली काँग्रेसका प्रदेशसभा सदस्य झोवा विकले नौ महिना काम गरेर तीन महीना मात्र खान पुग्ने मुगुका जनताका लागि बजेटले नछोएको बताए । […]

जताततै नयाँ शहरको योजनामात्रै कतै काम भएन

काठमाडौं– सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि प्रगतिका हिसाबले ती परियोजना प्रभावकारीरूपमा अगाडि बढ्न सकेका छैनन् । आर्थिक वर्ष २०६७/७८ देखि मध्यपहाडी राजमार्गमा पर्ने १० वटा शहरको छनोट गरी नयाँ शहरका रूपमा विकास गर्ने सरकारले लक्ष्य राखेको थियो । तत्कालीन पाँच विकास क्षेत्रका दुई–दुईवटा बस्ती […]

के हो यार्सागुम्बा ? कहाँ पाइन्छ ?

काठमाडौं– नेपालमा पाइने ७०० भन्दा बढी औषधिजन्य जडीबुटीमध्ये यार्सागुम्बा सबैभन्दा मूल्यवान छ । यो जुडीबुटी विगत दुई शताब्दीदेखि चिनियाँको दैनिक औषधि उपचारमा प्रयोग हँुदै आए पनि नेपाली मानसपटलमा भने दुई दशकअघिमात्र परिचित हुन आएको देखिन्छ । हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, […]

सुलीबाट बिजुली

स्याङ्जा– कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास […]

श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक खनियो

बझाङ– जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य गर्दा सात […]