चिउरी खोज्दै पहाड हिँडे मौरी किसान

नारायण ढुंगाना, रत्ननगर चितवन– चिउरी फूल्ने मौसम भएकाले चितवनका मौरीपालक किसान मौरी चराउन पहाड लागेका छन् । मुख्यगरी मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन् । चिउरीको फूल फूल्ने बेला भएकाले उनीहरू चिउरी खोज्दै गाउँ पुगेका हुन् । चितवनको शक्तिखोर सिद्धी क्षेत्रमा मात्रै एकसय भन्दा बढी किसान अहिले मौरी […]

तातोपानी नाकाबाट ११८ किलो सुन बरामद

मेलम्ची (रासस)– सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो […]

आगोलागीबाट तीन बालिकाको मृत्यु

रसुवा (पास)– दक्षिणी रसुवाको नौकुन्ड गाउँपालिका–५ मा शनिबार स्थानीय वीरबहादुर मोक्तानको घरमा आगोलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । स्थानीय धनबहादुर मोक्तानको घरमा शनिबार दिउँसो आगोलागी हुँदा उनकी ६ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको […]

गुण्डाराजको अन्त्य नभएसम्म मुलुक समृद्ध हुन सक्दैनः अध्यक्ष श्रेष्ठ

इलाम (पास)– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले गुण्डाराजको अन्त्य नभए सम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताएका छन् । निर्माण व्यवसायी संघ इलामको साधारण सभा तथा आठौं जिल्ला अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले गुण्डाहरुको आतंकका कारण व्यवसायीहरुले ढुक्क भएर व्यवसाय संचालन गर्ने वातावरण नरहेको बताए । ‘गुण्डाहरुबाट अझै पनि चन्दाका लागि […]

प्रदेश नं ४ अत्याधिक सम्भावनाको खानी

पोखरा– ‘सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४ लाई यहीँका साधनस्रोतले समृद्ध बनाउन सकिन्छ,’ सोमबार प्रदेश नं ४ को प्रथम ऐतिहासिक बैठकबाट बाहिरिएका प्रदेशसभा सदस्यबाट निस्किएको एउटै स्वर हो यो । जलस्रोत, कृषि र पर्यटनकै माध्यमबाट अन्य प्रदेशभन्दा यसलाई विकसित बनाउन सकिने बताउँदै सदस्यहरूले उपलब्ध साधनस्रोतकै उपयोग गरेर यसलाई अन्य भन्दा अब्बल बनाउन सकिने आधार […]

२० वर्ष पुराना सवारी साधन चैतदेखि चलाउन नपाइने

काठमाडौं (पास)– आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना […]

कस्तो अचम्म, माघमा पनि रोपाइँ !

पथरी, मोरङ (रासस)– माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् […]

चिया बगानमा मजदूर अभाव

गोविन्द लामिछाने, इलाम– बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ । चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ । मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा […]

चिनियाँ टोली फर्किँदा पनि रेलमार्गमा नेपालले चासो दिएन

काठमाडौं– केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन । उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाइएको हो । कात्तिक २४ गते काठमाडौंमा सम्पन्न नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच […]