काठमाडौं उपत्यकामा थपिए १५५२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा ३२१५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण […]

एकैदिन विश्वमा ३ लाख ५० हजारमा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ५० हजार ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४८३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५ […]

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु […]

भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख

काठमाडौं । भारतमा कारोना संक्रमितको संख्या ७६ लाख ५१ हजार १०७ पुगेको छ । छिल्लो २४ घण्टामा भारतमा ५४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९१४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको […]

दशैं बिदामा पनि कोभिड अस्पताल र प्रयोगशाला सञ्चालन हुने 

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं बिदामा पनि कोभिड–१९ अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गेश्वर गौतमले दसैंका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताए। उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए।

एकैदिन कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।  सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु […]

अस्पतालबाट डिस्चार्ज डा.केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ औं अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा.केसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका डा केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् ।  भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्य अवस्था नाजुक […]

२४ घण्टामा २३२६ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको […]

काठमाडौं उपत्यकामा १६९८ सहित देशभर २९४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ सहित देशभर २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त […]