बाबु हुनु त यस्तो, सुपा तामाङ जस्तो

विष्णु नेपाल/ज्ञानेन्द्र न्यौपाने, धुन्चे, रसुवा- चप्पल फाटेर प्वालै प्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उध्रिँदै गएका छन् । टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका । चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो । तर ४८ वर्षीय सुपाले सन्तानप्रति पोख्नुभएको माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बन्न पुगेको […]

बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

जाजरकोट (रासस)– यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखाँैको राजश्व घाटा लागेको छ । जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा […]

डायलाईसिस निःशुल्क भएपछि नेपाल मेडिकल कलेजमा बिरामीको चाप बढ्यो

काठमाडौं (पास)– मिर्गौलाका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण डायलाईसिस निःशुल्क गरेपछि अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । केही समय यता नेपाल मेडिकल कलेज जोरपार्टीमा डायलाईसिस गराउने बिरामीहरुको संख्या उल्लेख्य मात्रामा छ । अहिले १ सय २ जनाले नियमीत रुपमा डायलाईसिस गराईरहेका छन् । डायलाईसिस युनिटकी ईन्चार्ज उषा कार्कीका अनुसार नियमित १ सय २ जना डायलाईसिसका बिरामी […]

यौन र प्रजनन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरी

विष्णु नेपाल, तीनपाटा बेलघारी, सिन्धुली– ‘रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु भनेको छु । यस्तो बेलामा सुरक्षित रूपमा कसरी प्याडको प्रयोग गर्ने भन्ने सिकाइदिएँ’, अनमि सुदीच्छा कोइराला जवाफ दिँदै थिइन् […]

जाजरकोट अस्पतालको अवस्था बेहाल बन्दै

हेमन्त केसी, जाजरकोट– जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन् । गत कात्तिकमा आएर जागिर जोगाएका उनको […]

मोटोपना रोके क्यान्सर रोक्न सकिन्छः बेलायती अध्ययन

लण्डन (रासस/एएएफपी)– अर्बुद (क्यान्सर) सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक अनुसन्धानमुलक संस्थाले शुक्रबार जनाएको छ । बेलायती अर्बुद रोग अनुसन्धान संस्थाका कार्यकारी प्रमुख हरपल कुमारले पछिल्लो समय धुम्रपानकर्ताहरूको दरमा कमी देखिन थालेको र मानिसमा […]

७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिकका कणहरू भेटियो

लण्डन– उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो । उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक […]

झापाका अधिकांश ठूला होटलका खाद्य वस्तुमा किरा फेला

सुरुङ्गा– बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक […]

क्यान्सरबाट बच्न र मुटु जोगाउन अनार उपयोगी

काठमाडौं – अनार एक यस्तो फलहो जो सधै जसो मूल्यका हिसावमा महंगो हुन्छ । स्वादिलो भएपनि यसको बोक्रा निकाल्ने लगायतका झन्झटका कारण कयौं मानिस यसबाट पर भाग्छन् । तर स्वास्थ्यका हिसावमा अनार अतिनै फाइदाजनक फलफूल हो । एक अनुसन्धानका अनुसार महिला र पुरुष सधै अनारको जूस पिउँछन् भने उनीहरुको यौन जीवनसमेत प्रभावकारी हुन्छ ।अनारको जुस […]

राति निद्रा नलाग्ने समस्या छ ? यी खानेकुरा खानुस्

काठमाडौं –गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ । गलत खानपान पनि यसको कारण हुन सक्छ । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ । भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्त्वले भरपूर खाना नै खानुपर्छ सधैं । बाहिरको खानेकुरा सकेसम्म नखानुस् । अनि राम्रो निद्राका लागि […]