मालदिभ्स्मा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

माले– मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन् । मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन् । मालदिभ्स्मा गत फेबु्रअरी ५ देखि संकटकाल लागू भएको थियो । यही फेब्रुअरी १ मा मालदिभ्स्को सर्वाेच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई […]

ल्हासाको महत्वपूर्ण जोखाङ बुद्ध गुम्बामा भीषण आगलागी

काठमाडौं– तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको छ । ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको हो । विभिन्न अनलाइनमा आएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिन्छ । प्यागोडा शैलीको विहारमा आगलागी भएको हो । चीनको सरकारी सञ्चारमाध्यमले शनिबार अबेर विहारमा आगलागी भएको र लगत्तै नियन्त्रणमा लिइएको जनाएको छ । घटनामा कसैको […]

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

स्यान्टियागो जामिल्टेपेक, मेक्सीको, (रासस/एएफपी)– मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको हो । गत शुक्रबार अवेर राति ७।२ म्याग्नीच्युडको भूकम्प जाँदा ठूलो […]

मेक्सिकोमा ७.२ रिक्टरको शक्तिशाली भूकम्प, ठूलो जनधनको क्षति भएको आशंका

मेक्सिको सिटी (रासस/सिन्ह्वा)– मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आइसकेको […]

दुई जातिबीच कंगोमा झडप हुँदा १३ जनाको मृत्यु

किन्सासा (रासस/सिन्ह्वा)– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यहाँका दुई फरक जातिबीच भएको झडपमा परी बुधबार १३ जना स्थानीयको ज्यान गएको समाचार छ । कङ्गोको इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच सो झडप भएको थियो । त्यसमा परी १३ जनाको ज्यान गएको एकजना प्रान्तीय अधिकारीले जनाएका छन् । यसअघि पनि गतहप्ता मात्र यी दुई जातिका […]

डोनाल्ड ट्रम्प र अमेरिकी ‘सफ्ट पावर’को गिरावट

जोसेफ एस. ने, क्याम्ब्रिज– सबुत स्पष्ट छ । डोनाल्ड ट्रम्पको राष्ट्रपति पदले अमेरिकी सफ्ट पावर कम भएको छ । ग्यालपद्वारा १३४ मुलुकमा हालै गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मानिस मात्र ट्रम्प नेतृत्वको अमेरिकाको पक्षमा थिए । यो आँकडा बाराक ओबामाको राष्ट्रपतित्वकालयता करिब २० अङ्कको गिरावट हो । प्यू रिसर्च सेन्टरले ३० प्रतिशत अनुमोदन रेटिङसँगै चीन […]

दाइजो नपाएपछि श्रीमान्‌ले नै चोरे मृगौला

भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए । सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको […]

अपहरणमा परेको भारतीय पानीजहाज मुक्त

नयाँदिल्ली (एजेन्सी)– पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ शहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशंका गरिएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस […]

मालदिभ्सका प्रधानन्यायाधीश र राष्ट्रपति गैयुम पक्राउ, सर्वोच्च अदालत प्रहरीको घेरामा

माले (रासस/एएफपी)– केही दिन यतादेखि व्यापक राजनीतिक विवाद शुरु भएको मालदिभ्समा मंगलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वाेच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । मंगलबार बिहानको यो नाटकीय परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जनाइएको […]

दोस्रो विश्वयुद्धको ४५० किलोको बम निस्कृय

हङकङ– हङकङ पुलिसले क्षतिग्रस्त अवस्थामा रहेको दोस्रो विश्वयुद्धको बमलाई सफलतापूर्वक निस्कृय गरेको बीबीसीले जनाएको छ । व्यस्त व्यवसायिक क्षेत्रमा जमिनमुनि फेला परेको सो बमलाई निस्कृय गर्न कूल २४ घन्टाको समय लागेको बताइएको छ । यस कार्य अन्र्तगत सो स्थानबाट ४ हजार मानिसहरुलाई हटाइएको समाचारमा जनाइएको छ । ४५० किलोको सो बिस्फोटक पदार्थलाई निस्कृय गर्न विशेषज्ञ […]