नृत्य निर्देशक गुरुङलाई ‘सगरमाथा मौलिक अवार्ड’

काठमाडौं– हालै सम्पन्न भएको प्रथम सगरमाथा म्युजिक अवार्ड– २०७५ मा समारोहमा पछिल्लो समय निकै व्यस्त रहेका लोकप्रिय नृत्य निर्देशक दिप गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’ प्रदान गरिएको छ । नृत्य निर्देशक गुरुङलाई ‘‘सिरानचोकको सेरोफेरो’ वोलको मौलीक गीतबाट ‘सगरमाथा मौलीक गीत अवार्ड’ दिईएको हो । गीतमा गोरखाको सेरोफेरोलाई बर्डन गरिएको छ । गीतमा निकै नै मिठो मौलीक […]

लघुकथाः कफी पाहुना 

पशुपतिनाथ दर्शन गरेर नजिकैको चिया पसलमा कालो चिया माग्दै मात्र के थिए, एक जना वृद्ध नजिकै आएर भन्नुभयो ‘बाबुलाई देख्दा मेरो छोराको याद आयो । बाबुको घर कता नि?’ मः मेरो घर इलाम । (उनी केही भावुक भएको महसुल गरे र चिया पिउने प्रस्ताव राखे ) वृद्धः चिया होइन बाबू कफी नपिएको धेरै भयो । […]

सातौँ म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचमा परेकालाई प्रमाणपत्र बाँडियो

काठमाडौं– आगामी असोज १९ गते विराटनगरमा सम्पन्न हुने सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अवार्डमा परेका विभिन्न ३३ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा अवार्डका सल्लाहकारहरु वरिष्ठ चलचित्र निर्देशक, लेखक मोहन निरौला, […]

किन कान्छासँग आइन मीना ? (भिडियो सहित)

काठमाडौं– नेपाली गीत संगीतमा चर्चाको शिखर उक्लदै गरकी गायिका मिना राईले ‘आउन नाचौँ नाचौँ कान्छा’ बोलको नयाँ गीत लिएर बजारमा आएकी छन् । यो वर्षमात्र आधा दर्जन बढी गीत गाएर चर्चामा रहकी उनको योगीत टुविन्स ब्रो लक्षमण गुरुङले लेखेका हुन् । पछिल्लो समयमा सुगम संगीतमा रमाई रहेका दिपक राई बान्तावाको संगीतमा रहेको उक्त गीतलाई मिनाले […]

लघुकथाः अघोरी संगको भेट

पुर्णिमाको रात थियो माइलादार्इ मेरोमा आए माइलादार्इः जाँउ अघोरिलाइ भेट्न मैले रक्सीको बन्दो बस्तो गरिसके । मः रक्सी ? किन नि ? माइलादार्इः आज अघोरीलाइ मज्जाले रक्सि खुवाउने हो । मः ठिकै छ जाँउ । रातको सन्नाटा, झ्याउकिरिको आवाज संगै पालैपालो रक्सीको ग्यालेन बोक्दै जङ्गलको सानो गोरेटो हुदै उकालो लागियो । मनमा धेरै खुल्दुली भए […]

लघुकथाः कसको पाले को ?

पारिवारिक जमघटमा आएका एकजना भाइ बिहान हस्याङ्ग फस्याङ्ग गर्दै उठ्यो । मः भाइ किन चाँडो जान लागेको ? चिया पिएर जाउ न । भाइः हैन दाइ , कुकुर डुलाउनु पर्छ । मः बिस्तारै डुलाए हुदैन , आज बिदाको दिन पनि हो ? भाइः कुकुरले हग्ने बेला भइ सक्यो । मः घर मै हगाउने होईन ? […]

लघुकथाः मुटु कमजोर कि बलियो ?

‘मुटु नै च्वास्स घोच्ने गरि नभनन् ।’ मुटुलाई कोमलताको प्रतीक बनाउदै एक प्रेमिल जोडी कफि पिउदै प्रेमलाप गरिरहेका थिए । छेउमा म कागती पानीको चुस्की लगाउदै श्रीमतीलाई कुरिरहेको थिए । यसो बिचारे ‘कोमल मुटु’ ? मुटु कसरी कोमल प्रश्न उब्जियो । मुटु त सबै भन्दा बलियो मांशपेशी तै पनि यसलाई प्रेम गर्ने देखि लिएर साहित्य […]

लघुकथाः हिलो छ्याप्ने गाडी कसको ?

बाटोको छेउछेउ भएर छोरीलाई स्कुल पुर्याउन जाँदै थिए । सिमसिम पानी पर्न थाल्यो । छोरीः बाबा आज कति मज्जा है ! माक्स नै लगाउनु परेन । मः हो त नि मैले पनि माक्स लगाउन परेन । छोरीः बाबा म एकै छिन पानीमा भिज्छु है ? मः स्कुल जादा होइन भरै फर्किदा हामी दुबैजना भिज्ने ल […]

लघुकथाः हाफ क्लज

जब म अफिस बाट निस्कने बेला हुन्थ्यो । हतार हतार गर्दै उनी कम्प्युटर बन्द गर्दै सानो ब्याग ठिक पार्थिन् । बुझ्थे मसँग लिफ्ट माग्छिन् भनेर । सार्वजनिक सवारीमा झन्झटपुर्ण यात्रा, भिडभाड, समय बढी लाग्ने कारणले काठमाडौंमा यात्रा गर्न गाह्रो भएर होला उनले म संग लिफ्ट मागेको । बिस्तारै बानी परेछ , सधाझैं मेरो मोटरसाइकल पछाडी […]

दाहाल यज्ञनिधिः डायलासिस जीवनको दुःखद अन्त्य

काठमाडौँ– शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए । मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा थिए । मस्तिष्कको शल्यक्रिया गर्ने या नगर्ने, गरेर उनको जीवन बच्न सक्ने/नसक्ने वा शल्यक्रिया गर्दा नियमित डायलासिसलाई […]