माहोल तताउने गीत ‘पारा तात्या छ’ चर्चा बटुल्दै

काठमाडौँ । गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’गीतले चर्चा बटुल्न थालेको छ । डीपी खनालको शब्द, बाबुल गिरीको संगीत र संगीत संयोजनमा रहेको सो गीतले सार्वजनिक भएको चार दिनमा नै सर्वत्र चर्चा पाउन सफल भएको हो । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका […]

पुर्णिमाको रुपै मोहनी सार्वजनिक

चर्चित गायिका पुर्णिमा लामाको स्वरमा रुपै मोहनी गीत सार्वजानिक भएको छ । गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भीम बि. सीको संगीत र संगीत संयोजन आमोस तामाङ को रहेको छ । जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ […]

पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरिन्, करणी गरेको होइन

काठमाडौं । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । अभिनेता पल शाहले आफ्नी नाबालिग […]

किन फ्यानबाटै लखेटिइन् रचना रिमाल ?

पब्लिक क्रेज कुनै पनि कलाकारको सम्पत्ति हो । तर, यस्तो क्रेजले कहिलेकाहीँ उनीहरूलाई दुःख र हैरानी पनि दिन्छ । लोकप्रिय गायिका रचना रिमाललाई यस्तै भयो हिजो । रचनालाई केही व्यक्तिहरूले लखेटेको जस्तो देखिने एउटा भिडिओ टिकटकमा भाइरल भएको छ । उनी त्रसित मुद्रामा अघिअघि कुदिरहेको र पछाडि दर्जनौंले पछ्याइरहेको भिडिओमा देखिन्छ । धेरैले यो भिडिओलाई […]

पल विरुद्ध समीक्षाले दिइन् प्रहरीमा जवरजस्ती करणीसम्बन्धि जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् । नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ […]

चर्चित गायिका लता मंगेशकरको निधन

काठमाडौँ । भारतकी चर्चित गायिका लता मंगेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै नेपाली गीतमा पनि स्वर दिएकी लता मङ्गेसकरको मुम्बईमा निधन भएको छ । उनलाई गत जनवरीका सुरुमा कोरोना सङ्क्रमण भएपछि मुम्बईको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणपछि उनमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिखमा उनलाई […]

म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र म यसैमा सन्तुष्ट छु : नारायणगोपाल

२५ माघ २०४२ सालमा साप्ताहिक विमर्शमा छापिएको यो अन्तर्वार्ता हरीहर विरहिले स्वरसम्राट नारायणगोपालसँग लिएका थिए ।

‘स्पाइडरम्यान नो वे होम’ ले बक्स अफिसमा ४०५.५ मिलीयन डलर कमाउँदै रेर्कड तोड्यो

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यन नो वे होम’ ले सबैभन्दा धेरै कमाई गर्ने नयाँ कीर्तिमान कायम गरेको छ । फिल्म प्रर्दशनमा आएको केही दिनमा नै यो फिल्मले यूएस बक्स अफिसमा ४०५.५ मिलीयन डलर कमाई गरेर नयाँ कीर्तिमान कायम गरेको हो । द हलिउड रिपोर्टरका अनुसार यो फिल्म सोनीको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ […]

बाध्यताले परदेशिएकाहरु र तिनै परदेश पुगेका सन्तानको पर्खाइमा बाँचिरहेकी आमाको कथा बोकेको गीत सार्वजनिक

काठमाडौं । विदेशिनु यतिबेला आम नेपालीहरुको बाध्यता बनेको छ । महंगिएको बजार भाउ, थेगि नसक्नुको स्वास्थ्य उपचार पद्धति, अति महंगो शिक्षा प्रणाली, उत्पादन र श्रमयोग्य युवा शक्ति बेरोजगार बन्नु जस्ता अनेकौँ विद्यमान जटिल परिस्थितिका कारण युवाहरु हरेक दिन परदेश हिँडिरहेका छन् । राज्यले स्वदेशमा नै युवा शक्तिको सहि सदुपयोग गरेर राज्यलाई समृद्ध बनाउनु त एकादेशको […]

परदेशीको पिडा बोकेको ‘उतै जान पर्छ’

काठमाडौं । अझै परदेशको बाटो लागेकाहरु र तिनैका परिवारले सुन्दा सायद भक्कानो फुट्ने गरी रुवाउछ। कंडेले भर्खरै मात्र यथार्थपरक अनी वास्तविक कथामा सिर्जीत यस्तै छ कहानी परदेशीको को भाग–४ को रुपमा ‘उतै जान पर्छ’ नामक लोकगीत बजारमा लिएर आएका छन् । बाग्लुङको बिहुँकोट करलिममा जन्मिएका कंडेल आफुपनी बिगत एक दशकदेखी बिदेशमै छन् । जापान जस्तो […]