नायिका आलिया सुटिङका क्रममा घाइते भइन्

काठमाडौं– बुल्गेरियामा सुटिङ भईरहेको चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा बलिउड नायिका आलिया भट्ट घाइते भएकी छन् । डाक्टरहरुले उनलाई केही साता आराम गर्न सुझाव दिएका छन् । आलिया दृष्यलाई जीवन्तता दिन भन्दै घोडसवारी सिक्दै गरेकी आलिया सोही क्रममा एक्सनको दृष्य सुटिङ गर्दा उनी घाइते भएकी हुन् । उनको काँधमा गम्भीर चोट लागेको छ । उनले […]

‘अमेरिका बोइज’को टिजर सार्वजनिक

काठमाडौं (पास)–चलचित्र ‘अमेरिका बोइज’को टिजर सार्वजनिक भएको छ । अर्पण थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबास गजुरेल, राजु खरेल, मनिष राउतलगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका बोईजलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश […]

एलिनालाई मिस फिटनेशको उपाधि

पोखरा (पास)– १२ प्रतिस्पर्धीलाई पछि पार्दै बिरौटा पोखराकी १८ बर्षिया एलिना जिसीले ‘मिस एण्ड मिसेस फिटनेश २०१८’को ताज जितेकी छन् । उनले सँगैै वेष्ट फोटोजेनिक अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । कक्षा १२ मा अध्ययनरत एलिनाले क्राउनसँगै ५० हजार नगद रुपैयाँ र अन्य गिफ्ट समेत पाएकी छन् । नारीहरुको नेतृत्व विकास, ब्यक्तित्व विकास, आत्मविश्वास बृद्धि […]

जापानमा प्रदर्शन हुँदै ‘शत्रु गते’

काठमाडौं – चलचित्र ‘शत्रु गते’ जापानमा प्रिमियर शो हुने भएको छ । बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई ए(वान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको हो ।चलचित्र आगामी अप्रिल ८ तारिख आइतबार जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने ए–वान इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले बताए । चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत […]

गायक उदितनारायण झा अस्पताल भर्ना

काठमाडौं– स्वास्थ्यमा समस्या आएपछि चर्चित गायक उदितनारायण झा अस्पताल भर्ना भएका छन् । पछिल्लो समय उदितको स्वास्थ्यमा समस्या देखिइरहेको छ ।६२ वर्षीय उदित युरिन इन्फेक्सन र डाइबिटिजबाट पीडित भएकाले उपचारका लागि मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत महिना मात्रै रगतमा ग्लुकोजलको मात्रा एकाएक बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । […]

छैटौँ मानवअधिकार फिल्म फेस्टिभलमा पाँच फिल्म पुरस्कृत

काठमाडौं– छैटौँ मानवअधिकार फिल्म फेस्टिभलमा पाँच फिल्म पुरस्कृत भएका छन् । वृत्रचित्र र फिक्सन विधाका फिल्मलाई पुरस्कृत गर्दै महोत्सव समापन भएको छ ।बेलायतका निर्देशक जारा बाल्फोर र मार्कस स्टेफन्सनको फिल्म ‘द चिल्ड्रेन अफ द स्नो’ले फेस्टिभलमा ‘बेस्ट इन्टरनेसनल नन फिक्सन’ अवार्ड प्राप्त गरेको छ । नेपालको उच्च हिमाली क्षेत्रका तीन विद्यार्थीको कथा फिल्ममा समेटिएको छ […]

साम्राज्ञी अब ‘तिमि सँग’ मा

काठमाडौं–अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिमी सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणाद्वारा निर्माण र निर्देशन गरिएको चलचित्रमा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठस“ग रोमान्स गरेकी छन् । ३० चैत रिलिज हुने ‘तिमी सँग’मा प्रमोद कार्कीको छायांकन, वनिशविक्रम शाहरमिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी र दीपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।

राना थारू भाषाबारे अनुसन्धान गरीदै

कञ्चनपुर– भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ ।राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो । लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ । विद्यालयमा पठनपाठनका […]

पल शाहलाई फेरि सतायो पुरानो कुराले

काठमाडौं– पछिल्लो समय चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल युवा नायक हुन्, पल शाह । उनले हालसम्म थुप्रै म्युजिनक भिडियो र चलचित्रमा आफ्नो प्रस्तुती दिइसकेका छन् । शायद बिरल्लै होलान् उनको अभिनय मन नपराउने युवा दर्शक । ‘नाई नभन्नू ल– ४’ बाट चलचित्रमा डेब्यु गरेका थिए । जुन चलचित्रमा अभिनेत्री तथा सहयात्रीका रूपमा आँचल […]

घटेन ‘कान्छी’ हेर्नेको भीड

काठमाडौं– नामै काफी ‘कान्छी’ नायिका श्वेता खड्काद्धारा निर्मित तथा अभिनित चलचित्र कान्छीले तेस्रो सातामा टेक्दैछ । तेस्रो साता हलमा दर्शकको भीड उत्तिकै छ । चलचित्र हेर्न आउने दर्शकको चापमा कुनै कमी देखिँदैन । चलचित्र निर्माण समूहले सोचेभन्दा ज्यादा दर्शकले मन पराइदिएका छन् । हो, ११ फागुनदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको कान्छीले तेश्रो साताको प्रदर्शन पनि […]