मेरो प्यारो शान्तिनगर अनि ठुटेबर

शान्तिनगरको पर्यायबाची ठुटेबर, त्यो चौतारी आउने जाने बटुवा बस्नलाई गर्मीको छेलपारि पुस्तौँ पुस्ताको इतिहास बोकी बसेको गाउँ माझमा दुःखका भारी विसाउने थलो गोधुली साँझमा । आफू ढल्यो तर पनि इतिहासमा तिम्रो नाम अमर झझल्को मा ठुटेबर कै पारि त्यो प्यारो माइतीघर कति शिशु प्रौढ बने यहाँ लहरामा तिम्रो झुल्दै बटुवा थकाइ मार्न पुग्दथे पुर्वमा गगन नखुल्दै । […]

सुपर मोडलको उपाधि अभिलाषालाई

काठमाडौं (पास)– ‘द सुपर मोडल नेपाल–२०१२८’को उपाधि अभिलाषा शर्माले जितेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय शुक्रबार अबेर सम्पन्न प्रतियोगितामा ४४ प्रतियोगीलाईं पछि पार्दै उनले उपाधि चुमेकी हुन् । अभिलाषाले शीर्ष उपाधि सहित नगद २५ हजार तथा विभन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । उनले फोटोजेनिक सवटाइटल पनि आफ्नो पोल्टामा पारिन् । प्यासिकफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित […]

‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

काठमाडौं– साहित्यकारले सत्ताको आलोचक र प्रतिपक्षी बनी समाजका विकृतिको विरोध र खबरदारी गर्ने तथा रूपान्तरणका पक्षमा वकालत गर्छ भने तिनलाई प्रगतिशील स्रष्टा मान्नुपर्ने बताइएको छ । साहित्य सन्ध्याको नियमित मासिक ३८०औँ शृङ्खलाअन्तर्गत शनिबार आयोजित ‘प्रगतिशील कवि, कविता र नेपाली साहित्य’का बारेको परिचर्चा कार्यक्रममा समालोचक डा हरिप्रसाद सिलवालले साहित्य अनुत्पादक हो र फुर्सदको मनोविलास हो भन्ने […]

चन्द्रशेखरको ‘रुपम’ सार्वजनिक

काठमाडौं (पास)– नव गायक चन्द्र शेखर शर्माले रुपम एल्बम लिएर आएका छन् । गीतकार विपिन किरणको एकल शब्द रचना र संगीतकार नारायण सुवेदी आभासको संगीतमा गायक चन्द्रशेखर शर्माले रुपम लिएर उदाएका हुन् । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा रुपमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार यादव खरेल, एसपी कोइराला, डा.नवराज लम्साल, गीतकार संघका अध्यक्ष […]

‘चंगा’मा नयक बने बुद्धी (हैट)

काठमाडौं (पास)– राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको चलचित्र ‘चंगा’मा अभिनेता बुद्धी तामाङ मुख्य भँमिकामा रहने भएका छन् । हास्य कलाकार किशोर भण्डारी (डिठ्ठा साब)को निर्देशन ‘चङ्गा’मा बुद्धीका अलावा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको समेत अभिनय रहनेछ । कार्यक्रममा निर्देशक भण्डारीले विशुद्ध नेपाली मनोरञ्जनात्मक चलचित्रको रुपमा ‘चङ्गा’ बनाउन लागेको […]

विवाह गरेको २१ वर्षपछि मनोज गजुरेलको ‘डिभोर्स’

काठमाडौं (पास)– अरुलाई हसाउने कलाकार मनोज गजुरेल आफ्नो नीजि जिवनमा भने खुसी हुन सकेनन् । मनोजले पत्नी मिना गजुरेलसँगको २१ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका छन् । पारिवारीक श्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाह पछि उनीहरु ब्यबहारिक, कानुनी र आर्थिक रुपमा अलग अलग भएका हुन् । केहि हप्तादेखि मनोज […]

चलचित्रको नाम नै ‘साली कस्को भेनाको’

काठमाडौं (पास)– नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ बन्ने भएको छ । मंगलबार चितवनमा शुभ–मुहुुर्त गरिएको चलचित्र मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । कलाकार रिद्धिचरण श्रेष्ठले क्ल्याप, भद्र भुजेलको निर्देशन, उद्योग बाणिज्य संघ चितवनका पुर्ब अध्यक्ष उत्तमलाल चुकेले क्यामरा र लेखक पुष्प आचार्यले नरिवल फुटाएको रहेको मुर्हतमा अभिनेत्री मरिष्का पोख्रेल र नवनायक […]

विवाह गर्दै ऋतिक रोशन !

मुम्वई (एजेन्सी)–  भारतीय संचारमाध्यमहरुले जनाएअनुसार बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान फेरि एक हुने भएका छन् । उनीहरु आफ्ना दुई बच्चाका लागि ऋतिक र सुजैन एक हुने चाहेको जनाइएको छ । २०१४ मा ऋतिक र सुजैनको डिभोर्स भएको थियो । उनीहरुको डिभोर्स भएपछि बच्चामा खराब असर परेको भन्दै उनीहरु एक हुन लागेको बताइएको छ […]

लोपोन्मुख लोक भाकामा ‘माया छ रुमालैमा’ (भिडियो सहित)

काठमाडौं (पास)– खोटाङको रावावेशी गाउँपालिका ३ लामिडाडाँमा जन्मेका पदम थुलुङ राई नेपाली सँगीतमा विचरण गर्दै आएका एक पारखी हुन् । उनी गाउन र संगीत गर्नुमा उतिकै क्रियाशिल छन् । भारतको इलाहाबाबाट संगीतको बिम्युज गरेका थुलुङ हाल लोपन्मुख भाकाहरुको खोजिमा रहेका छन् । उनले भर्खरै मात्र पुर्वेली लोक जुहारी गित ‘माया छ रुमालैमा’ बजारमा ल्याएका छन् […]

नाचघरमा गुञ्जियो नेपाली–जापानी लोकधुन

काठमाडौं (प्रस)– नेपाल र जापानका कलाकारले चौतारी साँझ–२०७४’ कार्यक्रममा नेपाली र जापानी गरी १४ लोकधुन प्रस्तुत गरेका छन् । सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले लोकधुन प्रस्तुति दिएका हुन् । लामाद्वयले […]