राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

काठमाडौँ– राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो । विसं २०७४ जेठ […]

विश्वकप फुटसलका लागि खेलाडीको घोषणा

काठमाडौँ– नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि आज १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो । नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, […]

साफ महिला फुटबलः भारतलाई पाँचौँ पटक उपाधि

विराटनगर– पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो । नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ । विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पहिलो गोल भारतकी डालिमा छिब्बरले २६औँ मिनटमा गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा नेपालकी सावित्रा […]

साफ महिला फुटबलमा भोलि उपाधिका लागि नेपाल र भारत भिड्दै

विराटनगर– पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित […]

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन मार्च–१५

काठमाडौँ– नेपाली क्रिकेटले कहिल्यै नभुल्ने मिति हो मार्च–१५ अर्थात एक दिवसीय मान्यता पाएको दिन । ठीक एक वर्षअघि आजकै दिन नेपालले जिम्बावेमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट चार वर्षका लागि वान डे मान्यता पाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ वर्षपछि नेपाली क्रिकेटले उक्त ऐतिहासिक सफलता पाएको थियो । उक्त सफलता नेपाली क्रिकेट र […]

एएफसी यू–२३ च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको आज घोषणा गरेको छ । सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनोटका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । छनोटका खेल यही चैत ७ देखि ११ […]

प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई

इलाम– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताएका छन् । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गरे । इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उनले भने “आगामी दिनमा १ नम्वर […]

नेपाललाई पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । […]

नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिजको सफलता

काठमाडौं– नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट […]

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शानदार जित

काठमाडौं– सोमपाल कामी र सन्दीप लामिछाने चम्किदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृंखलाको दोस्रो खेलमा नेपालले शानदार विजय हासिल गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स युएई १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रन समेटिएको छ । (यूएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ । नेपालका सोमपाल […]