विश्वकप फुटबलको नेपाली समयअनुसार तालिका यस्तो छ

काठमाडौं (पास)– विश्वकपको रौनकले विश्वभरका खेलप्रेमीमाझ को कुन टिमको समर्थक एक अर्काप्रति बहस शुरु हुन थालेको छ । ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् । त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण […]

स्वान्सी सिटी चेल्सीसगं पराजित, लिभरपुल स्टोक सिटी बराबरी

काठमाडौं– इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीलाई १–० ले हराएको छ ।गएराति स्वान्सी सिटीको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन स्पेनिस खेलाडी फाब्रिगासले निर्णायक गोल गरे ।जितसँगै चेल्सीले प्रिमियर लिग फुटबलको शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ । गएराति भएको अर्को खेलमा लिभरपुललाई रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको स्टोक सिटीले गोलरहित बराबरीमा […]

आइसीसीका १०४ राष्ट्रलाई टी–२० मान्यता

काठमाडौं (पास)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग आबद्द सबै राष्ट्रहरुले टि–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । भारतको कोलकातामा बिहीबार बसेको आईसीसीको बोर्ड बैठकले सबै टि–ट्वान्टी खेललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो । आईसीसीको यो निर्णयसँगै आईसीसीसँग आबद्द राष्ट्रको पुरुष र महिला टोलीले खेल्ने टि–ट्वान्टी खेललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने छ । आईसीसीसँग टेष्ट […]

भारतीय आईएम हर्ष भाराथाकोटीलाई उपाधि

काठमाडौं (पास)– ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन् । उनले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि उचालेका हुन् । हर्षाले छ खेलमा जीत निकालेका थिए भने तीन खेलमा बराबरी खेलेका थिए । हर्षले नगद […]

फ्रेन्च फुटबल लिगको उपाधि पिएसजीलाई

काठमाडौं (एजेन्सी)– यस वर्षको फ्रेन्च फुटबल लिगको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । फ्रान्सको शिर्ष डिभिजनको लिग फुटबल प्रतियोगिता लिगा उन अन्तर्गत गएरातीको खेलमा साविक विजेता मोनाकोलाई ७–१ ले हराँउदै पिएसजीले उपाधि फर्काएको हो । गएरातीको खेलमा पिएसजीलाई फराकिलो जित दिलाउन एन्जल डि मारिया र जियोभानी लो सेल्सोले २-२ गोल गर्दा एडिन्सन काभानी […]

डिपिएलको उपाधि धनगढीलाई

धनगढी (पास)– रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो […]

फाइनलमा धनगढी र काठमाडौं भिड्दै

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधिका लागि काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढीबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि विजेताले २५ लाख नगद पुरस्कार पाउने छ ।डीपीएलको गत वर्षको संस्करण धनगढीले जितेको थियो । बिहीबारको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्सले धनगढीसँग उपाधि भिडन्त पक्का गरेको थियो ।प्लेअफ अन्तर्गत गत मंगलबार भएको पहिलो […]

रोनाल्डोको पेनाल्टी गोलसंगै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं– पहिलो लेगमा ३–० को हार व्यहोरेको युभेन्टसले उत्कृष्ट कमब्याक गर्दै रियल मड्रिडलाई हराएको छ । तर, इन्जुरी टाइममा क्रिष्टियानो रोनाल्डोले गरेको पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा रियल मड्रिड युभेन्टससँग ३–१ ले पराजित भएको छ । तर, ९७ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलसँगै रियल समग्रमा ४–३ को […]

तत्काल एन्फा निर्वाचन गर्न माग

काठमाडौं (पास)– नेपाली फुटबललाई अन्धकारमा जानबाट रोक्न अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन तत्काल गर्न फुटबल क्लबहरुले माग गरेका छन् । फुटबल क्लब समन्वय समितिले बुधबार पत्रकार सम्मेलन गर्दै नेपालमा नियमित फुटबल गतिविधि सन्चालनको स्थगित निर्वाचन तत्काल गर्न माग गरेको हो । उच्च अदालत पाटनले गत चैत ११ गते एन्फा निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि […]

पहिलो सेमिफाइलनका लागि झापा र आर्मी भिड्दै

मोरङ – विराट गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज झापा ११ र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ । झापा ११ मोरङ ११ लाई र आर्मीले पुलिसलाई हराउँदै सेमिफाइन भेट पक्का गरेका छन् । आजको विजेताले उपाधिका लागि भोलि हुने थ्री स्टार […]