यस कारण नेपाली कांग्रेसको बैठक बस्दै नबसि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसि स्थगित भएको छ । आगामी बैठक शुक्रवार दिउँसो एक बजे बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला उपस्थित नभएपछि आजका लागि बोलाइएको बैठक पनि स्थगित भएको हो । कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ […]

सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको विधेयक तत्काल फिर्ता गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने उल्लेख छ । प्रमुख सचेतक […]

नेकपा पार्टी संगठन संस्थागत नभएको स्वीकार, लिखित रूपमै आत्मालोचना

काठमाडौं। पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीनरतीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक विधानको व्यवस्थाअनुसार बस्न नसकेकामा आत्मालोचना गर्दै तीनमहिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन पेस गरेका छन्। दाहालले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमेतको संयुक्त प्रतिवेदनका रूपमा बैठकमा पेस गरेका हुन्। […]

कांग्रेस नेता पौडेल केन्द्रीय बैठक छोडेर पाथीभरा मन्दिरमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (आइतबार)का लागि बोलाइएको भएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने उपस्थित भएनन् । पार्टी कार्यालय सानेपामा संस्थापन पक्षका नेताहरुको बैठक बसिरहेको छ । तर वरिष्ठ नेता पौडेल भने तिर्थ यात्राका लागि पाथीभरा पुगेका छन् । सामाजिक सञ्जालमा तस्वीर राख्दै नेता पौडेलले लेखेका छन्, ‘सुप्रसिद्द तिर्थ धाम […]

९ माघमा राष्ट्रियसभाको निर्वाचन

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल […]

आज प्रचण्डको जन्मदिन: डा. बाबुरामले सम्झाए जनयुद्ध, यस्तो छ प्रचण्डको राजनीतिक जीवनका नालिवेली !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जन्मदिनको अवसरमा नेकपाका नेता कार्यकर्ता र अन्य दलका नेताले बधाइ तथा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जाल मार्फत नेकपाका नेता एवम् युद्धकालीन सहकर्मीहरु, परिवारजन, आफन्तजनले शुभकामना दिएका हुन् । प्रचण्ड आजबाट ६६ वर्षमा प्रवेश गरेका छन् । त्यस्तै समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका र प्रचण्डसँग […]

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक […]

डा.भट्टराई आन्दोलन गोरखाबाटै सुरू गरौंः उपेन्द्र यादव पक्षीय नेता

  काठमाडौं । गत मंसिर ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा उपप्रधानमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतमा थिए। दीगो विकाससम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रीका हैसियतले भाग लिन नयाँ दिल्ली पुगेका यादव फर्किने बेला कानुन मन्त्री बनिसकेका थिए। यादवलाई स्वास्थ्यबाट कानुनमा पठाइयो भने राज्यमन्त्री सुरेन्द्र यादव बर्खास्तीमा परे। सहरी विकास मन्त्री मोहम्मद […]

बागलुङबाट प्रदेशसभामा राजमोका शाही निर्वाचित

बागलुङ । बागलुङ क्षेत्रनम्बर २ (ख)बाट प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन प्राप्त शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराएका हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले ११ हजार २ सय ३५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरचनले […]

प्रचण्डको चीन जाने कार्यक्रम रद्द

सी पथको अध्ययन र चीनको विकासको अवलोकनका लागि ६० सदस्यीय पार्टी नेतासहित चीन जाने सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको कार्यक्रम रद्द भएको छ । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको कार्यकारी अधिकारसहितको जिम्मेबारीका कारण दाहालले आफै सार्वजनिक रुपमा घोषणा गरेको कार्यक्रम रद्द गर्न पुगेको उनी निकट श्रोतले बताएको छ […]