नेकपाको सातै वटा प्रदेश कमिटीमा को–को परे ? हेर्नुहोस् नामावलीसहित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेका हुन् । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष […]

गर्भमा रहेदेखि मृत्युसम्म सरकार जनताको साथमाः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गर्भमा रहँदादेखि मृत्युसम्म नै सबै नागरिकलाई समेट्दै सरकार हरेक जनताको साथमा रहेको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज यहाँ आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उनले भर÷अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक […]

को–को बने त नेकपाको प्रदेश अध्यक्ष र इन्चार्ज ? हेर्नुहोस् सूचीसहित

काठमाडौं– सातै प्रदेशमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । हेर्नुहोस् सूचीमा प्रदेश १ इन्चार्जः भीम आचार्य अध्यक्षः देवराज घिमिरे सहइन्चार्जः साबित्रीकुमार काफ्ले सचिवः सुरेश बहादुर राई प्रदेश २ इन्चार्जः सत्यनारायण मण्डल अध्यक्षः प्रभू साह सहइन्चार्जः […]

ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

पोखरा– नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाउने गरिएको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता […]

१८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार, व्यापार र लगानी, प्रतिआतङ्कवाद तथा अन्तर्राष्ट्रिय अपराध, अपराध […]

‘बेरोजगार हुनुहुन्छ ! चिन्ता नगर्नुस्’

काठमाडौँ– के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा सरकारले बेरोजगार नागरिकलाई एक आर्थिक वर्षमा कम्तीमा १०० […]

प्रधानमन्त्री ओलीले भने, ‘रेलगाडी, कलकता बन्दरगाह जाने पानी जहाज सबै २ नम्बर प्रदेश भएर कुद्ने छ ।’

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त रेलगाडी, कलकता बन्दरगाह जाने पानी जहाज सबै यही प्रदेश भएर कुद्ने बताएका छन् । प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरूलाई अबलम्बन गर्ने बताए । […]

युवा चिकित्सक संघद्वारा गगन थापालाई आरोप पुष्टि गर्न चुनौति (पत्रसहित)

काठमाडौं– केही दिनदेखि चर्चामा रहेको डा. गोविन्द केसीको अनसन र त्यसमा ऐक्यवद्धता जनाउँदै नेपाली काग्रेसका युवा नेता, सांसद् एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले दिएको अभिव्यक्तिप्रति युवा चिकित्सक संघले आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । संघले थापालाई वंगलादेश, चीन, फिलिपिन्सलगायतका देशमा पैसा वुझाएपछि डिग्रीको सर्टिफिकेट ग्यारेन्टी हुने भएकाले मात्र नेपालीहरु पढ्न गएका हुन […]

प्रा डा केसीसँग वार्ता हुन नसक्नुको कारण यस्तो छ

काठमाडौँ– सरकारले अस्पतालमा आधारित अनशन जारी राखेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रा डा केसीको अनशन आज २५औँ दिनमा जारी […]

मन्त्री तामाङद्वारा राजीनामा

काठमाडौं– कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् । आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि […]