विदेश जाने कामदारलाई बढी रकम लिने म्यानपावरवाला पक्राउ

काठमाडौं (पास)– वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् । कतार जाने कामदारबाट ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

रोकिएन वैदेशिक रोजगारीमा ठगी

मीना घोरसाइने, काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गरे । हरि नामको मान्छेलाई उनले भेटेपछि उनी काठमाडौँकै रोजगारदाता कम्पनीमा पुगे । कम्पनीमा पुगेको एक हप्तापछि नै उनको विदेश जानका लागि प्रक्रिया अघि बढाइयो । प्रक्रिया बढाएको एक महिना नबित्दै उनी कुवेत पुगे । पीडित थापा भन्छन्, ‘सरकारले फ्री […]

मानवीय कार्यमा प्रवासमा सक्रिय बन्दै इलाम सेवा समाज, प्रेम राई बचाउ अभियानलाई १ लाख बढी प्रदान

काठमाडौं (पास)– २३ जनवरी २०१५ मा कतारमा स्थापित इलाम सेवा समाज दोहा कतार इलाम जिल्लाबाट विदेशिएका इलामेलीहरुद्वारा स्थापित सेवामुखी संस्था हो । परदेशमा रहँदा इलामेलीहरुलाई केही गाह्रो–अफ्ठ्यारोमा भरथेग अनि सहयोग गर्ने हेतुले शुरु गरिएको उक्त संस्थाले सुरुवाति चरणबाटै अत्यन्तै सक्रियताको साथ काम गरिरहेको छ । प्रवासमै रहेर मेहनतले आर्जेको रकममध्ये केही अंश सामाजिक कार्यको लागि […]

वैदेशिक रोजगार ठगीबाट युवा झनै पीडित

मीना घोरसाइने, काठमाडौं– झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई दुई लाख रुपैयाँ दिएका थिए । गत चैत महिनामा कोरिया जाने मिति तय गरियो । पीडित यादव काठमाडौं आए तर उनलाई एकछिन लजमा बस्दै गर्नु […]

विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

सुरेन्द्र भण्डारी, झापा– विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । चर्को घाम–गर्मी, भोक–तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट […]

खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

नवलपरासी– पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित […]

सिरियामा अमेरिकी नेतृत्वमा भीषण हमलाको खतरा

सिरिया– अमेरिकी नेतृत्वमा सिरियामा भीषण हवाई हमलाको तयारी थालिएको छ ।सिरिया आसपासबाट उडान गर्ने विमानहरुलाई टाढै रहन चेतावनी दिइएको छ । युरोपेली एयर ट्राफिक कन्ट्रोल एजेन्सीले सिरिया आसपासबाट आगामी ७२ घण्टासम्म उडान नगर्न विमान कम्पनीहरुलाई चेतावनी दिएको हो ।यस्तो चेतावनीलाई हवाई हमलाको व्यापक तयारीका रुपमा लिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।चेतावनीमा हावाबाट जमिनमा आक्रमण गर्न […]

वैदेशिक रोजगारमा जान तालीम अनिवार्य

काठमाडौं– सरकारले कम्तीमा एक हप्ताको सीपमूलक तालीम लिएका व्यक्ति मात्रै वैदेशिक रोजगारीमा जानका लागि योग्य बन्ने तयारी थालेको छ ।बिना तालीम वैदेशिक रोजगारीमा जाँदा कमाई पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई मध्यनजर गर्दै श्रम तथा रोजगार मन्त्रालयले तालीम अनिवार्य गर्ने तयारी गरेको हो ।बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अबको एक वर्षभित्र अनिवार्य […]

रोमाञ्चक राके भञ्ज्याङ

महाभारत डाँडा नामाकरण भएको किंवदन्ती पाइन्छ पुराना बुढापाकाहरुको भनाईमा । पहिला यो डाँडामा गार्इ, बाख्रा, बटुवाहरु र मान्छेको अन्त्यष्टीको समयमा मात्र प्राय जम्का भेट हुन्थ्यो मन्छेहरुको । कि चैँ साउन २ गते वार्षिक मेला लाग्थ्यो निक्कै ठूलो । म २०५२ मा राके बजार आउँदा बजार्को केहि रिपोटहरु तयार गर्दा घरधुरी ८० वटा पुग्थ्यो । अन्ततः […]

प्रेम राईलाई छुटाउन आवश्यक ९५ लाखमा ६९ लाख जुट्यो

काठमाडौं (पास)– साउदीको जेलमा रहेका इलामका प्रेम राईलाई रिहा गराउन ६९ लाख रुपैयाँ संकलन भएको छ । राईलाई नेपाल फर्काउन आवश्यक ९५ लाख रुपैयाँ क्षतिपुर्ति बापतको रकम मध्ये हालसम्म ६९ लाख रुपैयाँ जुटेको हो । प्रेम बचाऊ अभियान मूल समितिद्वारा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखाको खातामा २५ लाख, कृष्ण कँडेलद्वारा सञ्चालित कार्यक्रम इन्दे्रणी मार्फत […]