माघे सक्रान्तिमा २८ हल गोरु जुधाइँदै

नुवाकोट (पास)– नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् । […]

जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा

नारायण ढुंगाना, चितवन– जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ । मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै […]

गौरी केसी र ध्रुव थापालाई रेडियो पत्रकारिता सम्मान

ललितपुर– रेडियो पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याएकोमा नेपालको पहिलो व्यावसायिक एफएम क्लासिक एफएमले पुराना एवं वरिष्ठ पत्रकारद्वय गौरी केसी र धुव्र थापालाई राकेश लामिछाने स्मृति रेडियो पत्रकारिता सम्मान २०७४ बाट सम्मानित गरेको छ । क्लासिक एफएमले आफ्नो २२ आंै वार्षिक उत्सवको अवसरमा केसी र थापालाई सम्मान गरेको हो । क्लासिक एफएमका संस्थापक प्रबन्ध निर्देशक स्वर्गीय […]

निर्वाचनलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

चितवन– निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ । सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम […]