बेपत्ता भएको ११ दिनपछि सम्पर्कमा

मेलम्ची– यही वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका–४ घर भएका सुरज अहिले आफ्नो फोन सम्पर्कमा आएको वडाध्यक्ष कालिप्रसाद तामाङले बताए । अध्यक्ष तामाङका अनुसार सुरजले आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताएका छन् । सुरजको जिउ, आँखा सबै रातो भएको गाह्रो भएको […]

नेपालमै कोरोनाको औषधि बनाइएको दाबी

हेटौँडा। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा.ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गरेका हुन् । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा.दासले करिब […]

गोकर्णमा दैनिक पाँच सयलाई खाना खुवाइँदै

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् । विभिन्न संघसंस्थाको […]

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै

हेटौँडा– हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले रु ६५ करोडको लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेको हो । […]

७२ घण्टाभित्रै सञ्चालनमा आयो चितवनको ७० शैयाको अस्पताल

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्थाई अस्पताल सञ्चालनमा आएको छ। आज बिहान ११ बजे अस्पतालको सुभारम्भ भएसँगै अस्पताल सञ्चालनमा आएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्। अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्। भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रको तीनटा भवनमा अस्पताल स्थापना गरिएको हो। अस्पताल […]

जिल्ला प्रशासन अनुगमनलाई चुस्त बनाउँदै

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ ।कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खगेन्द्र सुवेदीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनी, बनेपा नगरपालिकाका प्रतिनिधि […]

नौ महिनामा २२ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । यसले गैँडा संरक्षणमा चुनौती थपेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार साउन यता २२ वटा गैँडा मरेका छन् । पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ । यसअघि दुई वटा राष्ट्रिय वन क्षेत्रमा […]

भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै, सुर्तीजन्य वस्तुको बिक्रीवितरणमा दैनिक अनुगमन

चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताए […]

यस कारण अध्यक्ष प्रचण्ड चितवनबाट हेलिकप्टर चढेर सुकुटे पुगे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान एयर डायनास्टीको हेलिकप्टर चढेर गृहजिल्ला चितवन पुगे। पोल्ट्रीसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन उनी बिहानैदेखि रातिसम्म नियमित जहाजको उडान हुने भरतपुर पुगेका थिए। कार्यक्रम नसकिउन्जेल हेलिकप्टर त्यही कुरिरह्यो। दिउँसो कार्यक्रम सकेर प्रचण्ड हेलिकप्टरमा चढे। तर उनी चढेको हेलिकप्टर काठमाडौं विमानस्थलमा अवतरण भएन। बरू सिन्धुपाल्चोकको सुकुटेतिर […]

काठमाडौँको बानेश्वरस्थित विवाह तय गरेर दुलाहा फरार, पोखराबाट अबैध डलरसहित पक्राउ

काठमाडौँ । बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको […]