तीन वर्षीया बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

महोत्तरी (पास)– तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको […]

वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधि नै ठग्दै

सप्तरी– स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका […]

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिलाको प्रयोग

पर्सा– नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरूले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो । वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार […]

चार लेन सडकले दुई सय परिवारको उठीवास

गौशाला– महोत्तरीको सम्सी–गौशाला–माईस्थान सडकखण्ड चारलेन बनाउने कार्य तिब्रगतिमा अगाडि बढे पनि सो क्षेत्रका बैरिया र शेरहा गाउँका करिब दुई सय घरपरिवारको उठीबास हुने भएको छ । सो सडकखण्ड चारलेन बन्ने भएपछि औरही नगरपालिकाअन्तर्गत बैरिया र शेरहा गाउँका दुई सय घरपरिवारको उठीबास हुने भएको हो । सम्सी–गौशाला–माईस्थान सडकखण्डको स्तरन्नोतिका लागि सरकारले लामा ‘डाँफे गोल्डेन गुड’ नामक […]

नेपाली भूमि मिचिएको भन्दै दशगजामा प्रदर्शन

पर्सा– वीरगन्जको छपकैयामा नेपाली भूमि मिचिएको जनाउँदै नेपाल विद्यार्थी संघले बिहीबार दशगजा क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाडाँैबाट वीरगन्ज आइपुगेको नेविसंघका केन्द्रीय सभापति नैनसिंह महर नेतृत्वको टोलीले छपकैयाको भकुवास्थित दशगजा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित सीमा रक्षाको नारा लगाउँदै प्रदर्शन गरेको हो । विवादित सीमा क्षेत्रको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेविसंघका केन्द्रीय सभापति नैनसिंह महरले […]

बगरमै बित्छ जिन्दगी…

भीमदत्तनगर– चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउँछिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरू उपाय छैन । ‘बालुवा नछाने छाक टार्न धौधौ पर्छ,’ तीन वर्षीया छोरी विशिता र १२ वर्षीय छोरा राकेशसँगै बगरमा ढुंगा संकलन गरिरहेकी चदाराले भनिन् […]

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

भीमदत्तनगर (पास)– प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह […]

सप्तरीमा साढे १४ हजार मतदाता थप

राजविराज– आगामी मंसिर २१ गते हुने दोस्रोचरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो । सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ वटा […]