आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ […]

सभापोखरीको भेटी सङ्कलन हुन सकेन

किमाथाङ्का– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ को सभापोखरीको भेटी सङ्कलनमा सम्बन्धित निकायको ध्यान गएको छैन । धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीमा वर्षौंदेखि भेटी सङ्कलन हुन सकेको पाइएको छ । पोखरी दर्शन गर्ने विभिन्न जिल्लाबाट आएका भक्तजनले चढाएको भेटी सङ्कलन हुन नसकेको हो । भक्तजनले पोखरीमा चढाएका भेटी तथा पैसा सङ्कलन नहुँदा लाखौँ रकम त्यसै खेर गइरहेको […]

धर्म ग्रन्थमा यौन सम्बन्धबारेको यस्तो छ रोचक तथ्य

जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय भने वर्जित छ । मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् । यौनका विषयमा कुरा गर्दा सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने गरिएको छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत […]

शरीरको पूर्ण व्यायाम गर्न सूर्य नमस्कार यसरी गर्नुहोस्

विश्व समुदाय अहिले स्वस्थ्य समस्यासँग जुधिरहेका छन् । कति त गर्भबाटै रोग बोकेर आइरहेका छन् । घर घरमा रोगी छन् । रोगै रोगको कारण जीवन मरेतुल्य छ । दिनदिनै औषधी सेवन गर्नुपर्ने, अस्पतालको चक्कर लगाउनुपर्ने, उपचार खोज्नुपर्ने वाध्यतामा गुज्रिरहेको छ हाम्रो दैनिकी । यसरी रोगको संक्रमणले ग्रस्त हामी त्यसबाट कसरी उन्मुक्त हुने भनेर खोजी गरिरहेका […]

साउने सोमबार शिवजीको महिमा

काठमाडौं– साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । साउन महिनाको सोमबार भक्तपुरको […]

हाम्रो पूर्खाको कुरामा यस्तो छ वैज्ञानिक तथ्य

‘कुरा सुन्नु बुढाको’ भन्छन् आगो ताप्नु मुढाको । यसको अर्थमा यथेष्ट सामयिक तादाम्यता र वैज्ञानिक तथ्यहरुमा आधारित छ । तर, हामीलाई बुढापाकाको कुरा सुन्ने फुर्सद छैन । फुर्सद नभएको मात्र होइन, उनीहरुको कुरा हामीलाई ‘पुरातन धारणा’ लाग्छ । उनीहरुले सिकाएका कुरा हामीलाई ढोंग वा आडम्बर लाग्छ । किनभने हामीले थोरबहुत विज्ञान(प्रविधिसँग नजिक छौ । हामी […]