आजदेखि नवरात्र प्रारम्भ, घटस्थापनाको साइत बिहान १०:२३ बजे

काठमडौं । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । […]

आज घटस्थापना, नवरात्रभर पूजा गरे यस्तो फल पाईन्छ

काठमाडौं । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक […]

आज तीजको व्रत समापन हुँदै

काठमाडौं । आज ऋषिपञ्चमी । आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीकै दिन तीज व्रतको समापन गरिन्छ । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी […]

मृत महिलालाई पास्टरले जीवित बनाएको भिडियो भाइरल, अनुसन्धान हुने

काठमाडौं । बुटवलको होली क्याभलरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक मृत महिलालाई जीवित गराएको भन्दै सामाजिक सञ्जालमा भ्रामक भिडियो यतिबेला भाइरल भइरहेको छ। सो भिडियो विवेक सत्याल नामको अकाउन्टबाट पोस्ट भएको छ। भिडियोमा एक महिला सुतिरहेकी हुन्छिन्। उनी मृत भएको बताइन्छ। पास्टरले केही मन्त्र उच्चारण गर्छन्। केही बेरमा ती मृत भनिएकी महिला चरपटाउन थाल्छिन्। उनी […]

महाशिवरात्रिमा ट्राफिक व्यवस्थापन यस्तो छ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको जनाएको छ । महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो । महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको छ । […]

पशुपतिको भित्तामा भगवान् शिवपार्वतीका चित्र

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ । विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ । पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ […]

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं । आज गुरुङ समुदायले हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु र ल्होसार दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । गुरुङ समुदायले आजबाट गाई वर्षलाई विदा गरेर बाघ वर्षलाई स्वागत गर्दैछन् […]

आज २०७८ वैशाख २४ गते शुक्रबारको राशिफल

आज २०७८ वैशाख २४ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न […]

आज २०७८ वैशाख २३ गते बिहीबारको राशिफल

आज २०७८ वैशाख २३ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न […]

आज २०७८ वैशाख २२ गते बुधबारको राशिफल

आज २०७८ वैशाख २२ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता […]