मौसम अपडेट : पहाडी भेगमा आंशिक बदली, हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । मुलुकका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा दिउँसो हल्का वर्षाको सम्भावना छ । यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मा आंशिक बदलीको सम्भावना छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ […]

आजदेखि दशैँका लागि खसीबोका विक्री गर्दै

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट दशैँका लागि खसीबोका बिक्री गर्दैछ । आइतबार बजारमा खसी बोकाको मूल्य विश्लेषण गरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको आजबाट विक्री खुल्ला गर्न लागिएको कम्पनीका विभागीय प्रमुख श्रीमणिराज खनालले बताए । कम्पनीले शनिबार दुई सय खसीबोका काठमाडौँ ल्याएको छ । यो बर्ष कम्पनीले च्यांग्रा भने बिक्री […]

२४ घण्टामा विश्वमा ६ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ६ हजार ४६ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ११ लाख ७ हजार ३७४ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ३ करोड […]

पोखरीमा डुबेर धनुषामा दुई बालिकाको मृत्यु

जनकपुर । धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी छोरी ८ वर्षीया खुशी यादव र उपेन्द्र यादवकी छोरी ९ वर्षीया राधिका यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यु […]

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ७ हजार ३७४ संक्रमितको मृत्यु […]

अमेरिकामा संक्रमितको संख्या ७९ लाख ६६ हजार

एजेन्सी । अमेरिकामा कोरोना संक्रमितको संख्या ७९ लाख ६६ हजार ७२९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ६९ हजार ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म २ लाख १७ हजार ७१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९९८ […]

गण्डकी प्रदेशमामात्र ५० जना कोरोना संक्रमितको मृत्यु

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता […]

एकैदिन विश्वमा ३ लाख ८९ हजारमा कोरोना पुष्टि

एजेन्सी। पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८९ हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अघिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ लाख ९२ हजार ४७१ जनामा कोरोना पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको […]

दशैं भत्ता फिर्ता गरे कांग्रेस सांसद थापाले

काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन् । सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम नगद नै लेखा शाखामा फिर्ता गरेका हुन् । कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताए । सांसद थापाले आफूलाई […]

कोभिडका बिरामीका लागि सबै अस्पतालले ५० प्रतिशत बेड छुट्याउ स्वास्थ्य मन्त्रालयको निर्देशन

कोभिडका बिरामीका लागि सबै अस्पतालले ५० प्रतिशत बेड छुट्याउ स्वास्थ्य मन्त्रालयको निर्देशनकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन भनेको हो । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई […]