अफगानिस्तानमा खानेकुरा किन्न पनि पैसा छैन

अफगानिस्तान । जाडोयामसँगै अफगानिस्तानमा क्रुर मानव संकटले पनि गति लिइरहेको छ । तालीबानको सत्ता र अन्तर्राष्ट्रिय नाकाबन्दीले देशको अर्थतन्त्रलाई पतनको स्थितिमा पुर्याएको छ । यतिबेला त्यहाँ खानेकुरा किनबेच हुने स्थलमा समेत तालिबानहरु गार्ड बसिरहेका छन् । जबकी देशका आधा भन्दा बढी जनतामा खाद्यान्नको चरम अभाव छ । वास्तवमा शहरका मुख्य बजार हेर्दा हेर्दा बोराभरि नुन, […]