१४ जनाको मृत्यस, ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना […]

आज मात्रै १२ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ […]

आगामी ३ दिनसम्म मौसम सुधार नहुने

काठमाडौं । आगामी ३ दिनसम्म मौसममा उल्लेख्य सुधार नआउने मौसमविदले बताएका छन् । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लागेको छ भने देशका केही स्थानहरुमा बर्षा भइरहेको छ । खासगरी मुख्य रुपमा पश्चिमी वायुको बढी सक्रियता रहेको छ भने जम्बु काश्मिरमा उत्पन्न भएको वायुको पनि नेपालमा प्रभाव परेको छ । पश्चिमी न्यून […]

काठमाडौं उपत्यकामा मात्र २६०७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार २६०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् । पछिल्ल २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) […]

सरकारले लकडाउन नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्। उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए […]

उपत्यकामा स्मार्ट लकडाउन लागू

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ’स्मार्ट लकडाउन’सहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको […]

लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । उपत्यकामा कोरोना भाईरसको संक्रमण तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बूने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुलाई दिएपछि बैठक बस्ने र कस्तो प्रारुपमा लकडाउन गर्ने वा नगर्ने निर्णय लिईने बताइएको छ । मंगलबार […]

कोरोनाको ग्राफ निकै माथि, आज मात्र १४ सय ४६ जना संक्रमित

काठमाडौं । देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना […]

कोरोनाको असर : १५ माघ सम्म विद्यालय बन्द, होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले १५ माघसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । त्यस्तै अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक […]