प्रधानमन्त्री कप टी–२० क्रिकेट आजदेखि, १० टीमको सहभागिता

काठमाडौं । आजदेखि सुरु हुने प्रधानमन्त्री कप टी–२०क्रिकेट प्रतियोगितामा १० टीमले प्रतिष्पर्धा गर्दैछन् । काठमाडौंमा हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं.२ बीच हुनेछ । यता मुलपानी क्रिकेट […]