जिल्ला अधिवेशनबाट विजयी एमालेको जिल्ला हाँक्ने व्यक्तिहरु यी हुन्

काठमाडौं । नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शक्रवार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गरेपछि जिल्ला अधिवेशन सुरु भएको हो । अधिकांश जिल्लाहरुले अधिवेशन थालेका छन् । कतिपय जिल्लाहरुमा भने निर्विरोध चयन भएका छन् भने कतिपय जिल्लाहरुमा भने चुनाव नै भईरहेको छ । […]