गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं । आज गुरुङ समुदायले हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु र ल्होसार दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । गुरुङ समुदायले आजबाट गाई वर्षलाई विदा गरेर बाघ वर्षलाई स्वागत गर्दैछन् […]