जेठ १५ गते तोकियो एन्फाको निर्वाचन

    काठमाडौं । एन्फाको निर्वाचन हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा अर्को वर्ष जेठमा हुने भएको हो ।       एन्फाको १५औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले २०७९ जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको छ । यस्तै आगामी माघ २९ गते विशेष […]