यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको ३.९ प्रतिशत मात्र आथिृक वृद्धिदर रहने अनसमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने बताइरहेको छ । तर, विश्व बैंक भने प्रारम्भबाटै आफ्नो प्रक्षेपणमा अडिग छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने […]