प्रदेश २ मा कोरोना संक्रमण व्यापक बढ्दै

काठमाडौं । प्रदेश २ मा कोरोना भाईरसको संक्रमण बढ्न थालेसँगै प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैलन नदिन तथा कोरोना संक्रमितको लागि औषधि उपचारको विषयमा छलफल गरेका छन् । भारतमा कोरोनाको संक्रमण बढेपछि सीमा जोडिएका सवै प्रदेश २ का विभिन्न स्थानहरुमा सतर्कता अपनाउन र […]