बेस्ट फिफा अवार्डमा उत्कृष्ट ३ को नाम सार्वजनिक

काठमाडौं । फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम ३ जनाको नाम सार्वजनिक गरेको छ । फिफाले शुक्रबार बेस्ट फिफा अवार्डअन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा अन्तिम तीनमा पर्न सफल खेलाडी र प्रशिक्षकको सूची सार्वजनिक गरेको हो । बेस्ट अवार्ड पुरुषतर्फ अन्तिम तीनमा २०२० का विजेता रोबर्ट लेवान्डोस्कीसहित लिओनल मेस्मी र मोहम्मद सालाह […]