लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिमा नेपाल सरकारको मौनताप्रति विवेकशील साझाको आपत्ति

काठमाडौं । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ । आज शुक्रबार पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति निकालेर विवेकशील साझाले ध्यानाकर्षण भएको जनाएको हो । अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो […]