कोरोना संक्रमितले कसरी परीक्षा दिने ?

काठमाडौँ । कोरोना भाईरको कारण सम्पूर्ण विद्यालयहरु बन्द छन् तर, यतिबेला विश्वविद्यालयहरुले भने पूर्व निर्धारित तालिकाअनुसारको परीक्षाहरु भने संचालनमा रहेको छ । अहिले स्नातक तह चौथो वर्षको परीक्षा चलिरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमित विद्यार्थीले कसरी परीक्षामा भाग लिने भन्ने अन्योल कायमै रहेको अवस्थामा परीक्षा जारी छ । विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग […]

ओमिक्रोनको संक्रमणबाट मृत्यु हुनसक्ने जोखिम कति ?

काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । “अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन […]

यी हुन् ५२ जिल्लामा निर्वाचित नेकपा एमालेका अध्यक्षहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनबाट नेतृत्व छनौट गर्ने क्रमसँगै नतिजा पनि आउने क्रम जारी छ । पुस २३ गते ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार […]

लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । उपत्यकामा कोरोना भाईरसको संक्रमण तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बूने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुलाई दिएपछि बैठक बस्ने र कस्तो प्रारुपमा लकडाउन गर्ने वा नगर्ने निर्णय लिईने बताइएको छ । मंगलबार […]