पत्रकार धमलालाई कोरोना संक्रमण २३ कार्तिक २०७७, आईतवार १८:५५November 8, 2020 पाथिभरा संवाददाता काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।