यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। भने, हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य […]

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका १७ दोबिल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरीलाई १८ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत चितवन तथा पुनरावेदन अदालत हेटौंडाको २०५९ फागुन १२ गते फैसलाले सवार ज्यान मुद्दामा ४ वर्ष ११ महिना ५ दिन कैद सजाय भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले […]

गण्डकीमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण

  काठमाडौँ । कास्कीको पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, […]

मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि

नवलपुर । नवलपरासीपूर्वी कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि जिल्ला अस्पतालल नै सिल गर्ने तयारी गरिएको छ । कावासोती नगरपालिका १६ का ४० वर्षीय पुरुष केही दिनअघिदेखि बिरामी भएर जिल्ला अस्पताल भर्ना भएका थिए । उनीसँगै आकस्मिक कक्षमा अन्य बिरामीहरु पनि छन् । ज्वरो आएर अस्पताल भर्ना भएका ती ब्यक्तिलाई […]

गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मंगलबार बिहान ८ संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणअनुसार पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी पूर्वका २ जना र बाग्लुङका २ जना गरी ८ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित […]

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनिए सङ्गै तल्लो क्षेत्रका गाउँ जोखिम बढ्यो

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए । “माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, […]

नेपाली काँग्रेस (बिपी) कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गण्डकी | देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति बढिरहेको भन्दै पार्टीको जिल्ला कार्यसमिति कास्कीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो […]

प्रहरीलाई कुटपिट तथा अभद्र व्यवहार गर्ने एक पक्राउ

कास्की । प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका(३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा रातको समयमा होहल्ला भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरी बसेका थापा लगायत ६ जनाले कुपपिट गर्दा प्रहरी […]

लोकमार्गमा जोखिमै जोखिम

बागलुङ– मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको […]

पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल

गण्डकी– हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको पनि थिएन । त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएसँगै यहाँको […]