गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो । गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने दम्पतीले शारीरिक सम्बन्ध बनाउन मिल्छ । तर यदि गर्भावस्थाको बेलामा रक्तस्राव भइरहेको छ, साल तल बसेको छ, पहिलो बच्चा समय अगावै जन्मिएको छ भने शारीरिक सम्बन्ध […]

महिला ‘भ्याम्पायर’को चिहान भेटियो, घाँटीमा राखिएको थियो ठूलो हँसिया

काठमाडौं । पोल्याण्डमा पुरातत्वविदले १७ औँ शताब्दिको चिहान खनिरहेका थिए । यतिबेला उनीहरुले एउटा यस्ते चिहान भेटे जुन देखेर जिल खाए । यसमा एक महिलाको कंकाल थियो । उनको घाँटीको चारैतिर हँसिया लगाइएको थियो । यो राख्नुको उद्देश्य के थियो भने महिलाको मृत्यु भइसकेपछि पनि कथंकदाचित जिउँदो भएर उठ्न खोजिन् भने हँसियाले टाउको काटिएर पुनः […]

बाँदरले पनि गर्छन् ‘सेक्स टोय’ को प्रयोग ?

काठमाडौं । सेक्स टोयको विषयमा भलै खासै कुराकानी हुँदैन तर यसलाई मानिसदेखि जनावरसम्मले प्रयोग गर्छन् । इन्डोनेशियाको राजधानी बालीमा पाइने क्र्याब इटिङ मंकी (लामो पुच्छर भएको बाँदर) यौन सुखका लागि सेक्स टोय ९यौन खेलौना० को प्रयोग गरिरहेका छन् । फरक यतिमात्रै हो कि यी बाँदरको सेक्स टोय रबर वा कुनै अर्को मुलायम वस्तुको साटो पत्थरले […]

आफूलाई मन परेको मान्छेलाई कसरी आफ्नो भावना व्यक्त गर्ने ?

आफूलाई औधि मन परेको कोहि मान्छे हुन्छ तर उसलाई आफ्नो कुरा भन्न विभिन्न कारणहरुले सकिरहेको हुँदैन । आज हामी तपाईँलाई विभिन्न अनुसन्धानबाट गरिएको नतिजाको आधारमा एजेन्सीको सहयोगमा तयार गरेको रिपोर्ट जसले आफूलाई मन परेको मान्छेलाई मनको कुरा कसरी ब्यक्त गर्ने बारेमा सहयोग पु¥याउँछ । तपाईं पनि कसैलाई आफ्ना अन्तर्मनको कुरा यसरी व्यक्त गर्नुहोस् । साथी […]

यसरी तड्पाई–तड्पाई महान सहिदहरुको प्राण लिइएको थियो

आज हामीले तीनै वीर सहिदहरु जसको घाँटीमा पासो लगाएर र छात्तिमा बन्दुकको नाल तेर्साएर माफी माग र आफ्नो प्राण बचाऊ भनिरहँदा तात्कालिन शासकहरुसमक्ष उनीहरुले व्यक्त गरेका बलिदानको गाथा र व्यक्तिगत जीवनबारे यो विशेष शब्दचित्र प्रस्तुत गरेका छौँ । धर्मभक्त माथेमाको यस्तो छ बलिदानको गाथा मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने दिन १३ माघको राति धर्मभक्तलाई लरीमा चढाएर […]

केही उत्कृष्ट उत्प्रेरक भनाईहरू, जसले तपाईको जिवनमा आमुल परिर्वतन ल्याउन सक्छ

काठमाडौं (पास)– मानिसको जीवनमा अनेकौँ बाधाहरु आउने गर्छ । त्यहि बाधाहरुको बीचबाट मानिसको टर्निङ्ग प्वान्टको सुरुवात हुन्छ । हामीले जीवनलाई परिस्थिति अनुरुप फरक फरक तरिकाले परिभाषित गर्छौैँ । त्यस्तै यहाँ जीवनसंग सम्बन्धित प्रसिद्ध १०० भनाइहरु समावेश गरिएको छ । यसबाट तपाईँको जीवन जीउने तरिकामा परिवर्तन ल्याउनसक्छ र उत्प्रेरणा मिल्नेछ । १. ‘रिस’को उल्टो ‘सरी’ पनि […]

विश्वमै पहिलोपटक सुँगुरको मुटु मान्छेमा प्रत्यारोपण

बीबीसी । अमेरिकाको एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा सफल प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ । सुगुँरको मुटु प्रत्यारोपण गरेर ती व्यक्ति संसारमा सुगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति बनेको छन् । चिकित्सकअनुसार बाल्टिमोरमा ७ घण्टा लगाएर ती व्यक्तिको सफल शैल्यक्रिया […]

झापा आन्दोलनका बेला केपी ओलीका अङ्ग रक्षक तामाङको यो हालत, ओलीलाई भेटेरै मर्ने उनको इच्छा

झापा / वि.सं. २०२८ को अन्त्यतिर भारतको पश्चिम बङ्गालको नक्सलवाडीमा कानू सन्याल र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए । त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामापनि ’वर्गशत्रु समाप्त पार्ने अभियान’ चलाईयो । यो काण्डमा कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिकको त्यसताका हत्या गरे । सर्वसाधरण नागरिकको हत्या गरेको आरोपमा […]

बुर्ज खलिफाभन्दा अग्लो भवन अब मलेसियामा ?

Malaysia Biggest Tower

काठमाडौं। दुवईको आकर्षणको मुख्य केन्द्र बनेको बुर्ज खलिफालाई टक्कर दिने संसारकै अर्को भवन मलेसियामा बनेको छ । बुर्ज खलिफालाई चुनौति दिने अर्को भवन तथा विश्वमा अझै कतैपनि बनेको छैन । तर बुर्ज खलिफापछि संसारको दोश्रो अग्लो भवन हुनका लागि चाहीँ तिव्र प्रतिस्पर्धा चलिरहेको छ । यसैक्रममा संसारको दोश्रो अग्लो भवन मलेसियामा बनेको छ । हाल […]

‘सेक्स’ गर ‘फ्रि’ मा कोठा बस !

एजेन्सी । आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि […]