गुन्जिन छाडे ‘यानीमाया’ भाका

बाग्लुङ । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने […]

अस्ताए शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७:०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा […]

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु

काठमाडौं । राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११ औँ संस्करणमा अन्तर्राष्ट्रिय रुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको […]

एकता कपूर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । टिभी सिरियल तथा फिल्म उद्योगकी चर्चित निर्माता एकता कपूर र उनकी आमा शोभा कपूरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहारको बेगुसराय सिभिल अदालतले एकता र उनकी आमा शोभाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले वेब सिरिज ‘थ्री(एक्स’ सिजन २ को सम्बन्धमा यो पक्राउ पुर्जी जारी गरेको हो। यो वेब सिरिजमा सैनिककी […]

प्रेमगीत ३ ले एक सातामा यति धेरै कमायो ?

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० […]

गाउँको यादमा पिल्सिएका परदेशीहरुप्रति समर्पित गीत सार्वजनिक

काठमाडौं । हरेक घटनालाई शुक्ष्म अनि मार्मिक ढंगले गीतको माध्ययमबाट प्रस्फुटन गर्न सक्ने क्षमता भएका एक अब्बल गीतकार हुन् दिपक वस्नेत । विगत लामो समयदेखि रोजगारीको शिलशिलामा जापानमा रहेर देश, समाज, संस्कार र संस्कृतिलाई अति नै माया गर्ने गीतकार वस्नेतको शब्द र संगीतमा ‘आज फेरि याद आयो गाउँघरको’ गीत सार्वजनिक भएको छ । भनिन्छ हरेक […]

‘प्रेमगीत–३’ ले २ दिनमै करोडौँ कमायो

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेको छ । भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैँया कमाएको छ […]

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको मासिक भत्ता बढेर २५ हजारबाट ५० हजार पुग्यो

काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘राष्ट्रिय गानका […]

अभिनेता पल शाहले बलात्कारको आरोपमा सफाइ पाए (फैसलाको पूर्ण पाठसहित)

काठमाडौं । अभिनेता पल शाहले बलात्कारको आरोपमा सफाई पाएका छन् । पलविरुद्ध अदालतलाई प्राप्त प्रमाणहरु बलात्कार पुष्टि गर्नका लागि पर्याप्त भएनन् । मेडिकल रिपोर्टले पीडितको कन्याजाली च्यातिएको देखाएको भए पनि यौन सम्बन्धकै कारण च्यातिएको मान्न नसकिने न्यायाधीशको तर्क छ । फैसलामा भनिएको छ, ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनामा पीडित र पीडकबाहेक अन्य व्यक्तिहरुको त्यसमा […]

माहोल तताउने गीत ‘पारा तात्या छ’ चर्चा बटुल्दै

काठमाडौँ । गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’गीतले चर्चा बटुल्न थालेको छ । डीपी खनालको शब्द, बाबुल गिरीको संगीत र संगीत संयोजनमा रहेको सो गीतले सार्वजनिक भएको चार दिनमा नै सर्वत्र चर्चा पाउन सफल भएको हो । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका […]