परदेशी यसरी घर-गाउँ सम्झन्छन्

आमा भन्छिन् प्रदेश गाको छोरो कहिले आउला बुवा भन्छन् छोरो मान्छे घुमिफिरी आउला रहर थियो हिड्ने डुल्ने सधै भरि सङ्गै बाध्याताले रुनु प¥यो परदेशमा सँधै ! छोरा छोरी रमाउँदा हुन् बुवा आउला भनी जिवन सङ्गी रुँदी हुन् औँला गनी गनी रहर थियो हास्ने खेल्ने सधै भरी सङ्गै बाध्याताले रुनु प¥यो परदेशमा सँधै ! गाउँ घरमा […]

इशाले जितिन् पहिलो मिस गोरखाको ताज

गोरखा (पास)– गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जितेकी छन् । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज […]

महाकाव्य लेख्दै राष्ट्रकवि घिमिरे

काठमाडौं (पास)– राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाँै स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए । उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उहाँहरूको […]

‘कान्छी’को ‘चरी चट्ट परी’

अहिलेको तीब्र गतिको इन्टरनेटको समयमा कुनै पनि गीत संगीतको मापन यु ट्युबबाट हुन थालेको छ । नेपालमा सिर्जित गीत यु ट्युबमा २ करोड भन्दा धेरै पटक हेरेका रेकर्ड पनि बनिरहेका छन् । स्वेता खड्का र दयाहाङ रार्इ अभिनित चलचित्र कान्छीको ‘चरी चट्ट परी’ गीतको भिडियो अहिले यु ट्युबमा लोकप्रिय बनिरहेको छ । यो गीतको भिडियो […]

‘फाटेको जुत्ता’सँगै मिसियो ‘धनवान’

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आए । चलचित्र हुन् ‘फाटेको जुत्ता’ र ‘धनवान’ । प्रचारप्रसार सहित प्रदर्शनमा आएको ‘फाटेको जुत्ता’सँग ‘धनवान’ अचानक जुध्न आएको हो । ‘फाटेको जुत्ता’ सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा प्रवेश मल्लिक […]