नेपालमा थप ३ कोरोनाका संक्रमित भेटिए

काठमाडौं । नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ। ३४…

कोरोना भाईरसको संक्रममणले स्पेनकी राजकुमारीको निधन

मड्रिड– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। द सनले लेखेको खबरअनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको बताइएको…

आइसोलेसनबाटै बिरामी भागेपछि…

उदयपुर- कोरोना संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको ताप्लि गाउँपालिकाका ३८ वर्षीय कृतिमान मगराती भागेका छन् । उनीसँगै आएका अन्य २० जनालाई नेपाली सेनाको १८ नम्बर बाहिनीअन्र्तगतको रणशार्दुल गण वेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला…

दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई सरकारको राहत प्याकेज

काठमाडौं- सरकारले दैनिक ज्यालादारी काम गरेर गुजरा चलाउने तथा गरीव विपन्नहरुलाई राहत प्याकेज घोषणा गर्ने भएको छ । स्थानीय तहबाट त्यस्ता व्यक्तिहरुको विवरण संकलन गरिने विषयमा आइतबार मन्त्रिपरिषद बैठकले प्याकेज घोषणा गर्न लागेको हो । कोभिड १९ विरुद्ध रोकथाम तथा…

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

काठमाडौँ– गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा रु पाँचबाट बढेर रु…

कोरोना भाइरसबाट विश्वभरि २४,०९० जना भन्दा बढीको मृत्यु, अमेरिकामा ८५,६१२ जना सङक्रमित

जेनेभा– विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका…

कोरोना भाइरस : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैँलिदै

काठमाडौ– कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् । डब्लुएचओले क्रमशः पटक–पटक साबुनपानीले हात धुने, खोक्दा वा हाच्छयूँ गर्दा रुमाल…

विदेशबाट फर्केकाको विवरण सङ्कलन गरिँदै, १७ जना क्वारेन्टाइनमा

लहान– सिरहाका स्थानीय तहले गत फागुन २३ गते यता अन्य देशबाट फर्केकाहरुको बिवरण सङ्कलन गरी क्वारेइन्टाइनमा राख्न थालिएको छ । कोभिड १९ फैलिएका मुलुकबाट फर्किएका व्यक्तिका कारण रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै स्थानीय तहले २० दिनअघि नेपाल फर्केका सबैको विवरण…

भारतद्वारा गरिब, श्रमिकका लागि १.७ लाख करोड रूपैयाँको राहत प्याकेज घोषणा

नयाँदिल्ली– भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को महामारीको प्रभावलाई कम गर्न २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार राहत प्याकेजको घोषणा गरेकी छन् । भारतीय वित्तमन्त्री सीतारमणले भनिन्, “कोरोनाभाइरसको सङ्क्रमणविरूद्ध अग्रपङ्तीमा रहेका सरसफाइका…

अमेरिकामा प्रतिमहिना १० लाख बेरोजार संख्या बढ्ने

वासिङ्गटन । कोरोनाभाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण अमेरिकामा बेरोजगारी अचानक वृद्धि भएको छ । अमेरिकामा गत साता तीन लाखभन्दा बढी मानिसले आफूलाई बेरोजगारका रुपमा सूचीकृत गराएका छन् । अमेरिकाको श्रम विभागको यो तथ्याङ्क आफैँमा आश्चर्यजनक मानिएको छ । किनकि एकसाथ…

‘लकडाउन’मा समस्या परे ११८०, ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा फोन गर्नुहोस्

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेपछि राजधानी काठमाडौं ‘सेल्फ क्वारेन्टाइन’मा छ । सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । अत्यावश्यक काममा बाहेक सवारीसाधन गुडेका छैनन् । तर, यस्तो वेला कुनै समस्या परे कसलाई, कसरी सम्पर्क गर्ने ? भन्ने जनकारी नहुन सक्छ ।…

उहिलेका कुरा

उहिले... भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी तरकारी, मदुसभरि मरमसला हुन्थ्यो । गोठमा २ वटा लैनाभैँसी हुन्थे । एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्यो । चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीको टन्टो थिएन,…

कोरोनाभाइरस (अपडेट) विश्वभरि १८ हजार ९०७ को मृत्यु, ४ लाख बढी संक्रमित

जेनेभा– विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्…

अमेरिका विश्वकै लागि कोरोनाभाइरसको मुख्य केन्द्र बन्ने खतरामा : विश्व स्वास्थ्य संगठन

जेनेभा– विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ । यो चेतावनी जारी हुनासाथ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा तीन साता लामो लकडाउन घोषणा गरिएको छ । भारत समेतका…

सरकारद्वारा विदेशी पर्यटकलाई हवाई उद्दार गरी उनीहरूकै देश फर्काउने तयारी

काठमाडौं– कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याउने निर्णय गरेको छ । यसरी ल्याइने विदेशी पर्यटकलाई विमानस्थलबाटै आफ्नो देश फर्किन सरकारले सहजीकरण गर्नेछ । सरकारले…

पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमण

इस्लामाबाद । पाकिस्तानमा तीनजना पत्रकारलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको छ । पाकिस्तानका दुई निजी सञ्‍चारमाध्यमका तीनजना पत्रकारलाई कोरोना संक्रमण भएको पाकिस्तान टुडेले जनाएको छ । उनीहरुको नाम भने गोप्य राखिएको जनाइएको छ । उनीहरु पाकिस्तानको लाहोरमा…

चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैङ्क तथा वित्तीय संस्थाहरुलाई सरकारको निर्देशन

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले चैत्र मसान्तसम्म ऋणिबाट कर्जाको सावा ब्याज दुबै असुल नगर्न निर्देशन दिएका हुन् । नेपाल लकडाउनमा जाँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको भन्दै सरकारले बैंकहरुलाई ऋणिबाट…

कोरोनाको संक्रमण फैलन नदिन सर्लाही रानीगंजको १०० घर सील

लालबन्दी– फ्रान्स हुँदै कतारबाट कतार एयरवेजको विमानबाट नेपाल आएकी एक जना युवतीमा कोरोनाको भाईरसको संक्रमण भएको पाईएपछि ती नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको पहिचान भएको छ ।…

अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन चीनतर्फको नाका खोलिने

काठमाडौं । हाल नाका बन्द हुँदा स्वास्थ्य, खाद्य वस्तु लगायतका अतिआवश्यक सामाग्रीहरु रोकिएको भन्दै सरकारले नाका खुलाउन तयारी गरेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले नाका बन्द हुँदा विशेष गरेर स्वास्थ्य सामाग्रीहरु समेत आउन नपाएको भन्दै खुलाउने तयारी गरिएको…

काठमाडौँ उपत्यका सुनसान, लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद

काठमाडौँ– विश्वमा फैलँदै गएको कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि…

कला साहित्य

उहिलेका कुरा

उहिले... भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी तरकारी, मदुसभरि मरमसला हुन्थ्यो । गोठमा २ वटा लैनाभैँसी…
प्रदेश नं १प्रदेश नं २प्रदेश नं ३प्रदेश नं ४प्रदेश नं ५कर्णाली प्रदेशप्रदेश नं ७

लगानी सम्मेलनको तयारीमा प्रदेश नं १

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच आज यहाँ भेटवार्ता भएको…

नाचघरमा गुञ्जिए डेनी

काठमाडौं– ‘म ज्यूँदो लाश बन्न चाहन्न, यो देश बदल्न चाहन्छु ।’ हलभरी खचाखच दर्शक/स्रोताको तालीको पर्रा छुट्यो । दर्शकदीर्घाको पहिलो…

उपचार गराएको पैसा तिर्न नसकेर ८ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार

मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार…

प्रदेश १ मा भास्कर काफ्लेको अध्यक्षतामा ‘पुष्पलाल मित्रता केन्द्र’को कमिटी गठन

धरान– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका राजनीतिक नीति एवं दर्शनहरुको प्रचार–प्रसार गर्नेलगायतका विभिन्न उद्धेश्यहरु राखि स्थापना भएको ‘पुष्पलाल…

भोजपुर क्याम्पसको पठनपाठन ठप्प

भोजपुर– भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा…

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले गरिन् काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी…

(इआईए) नगरी निर्माण थाल्दा नौ पक्की पुलको निर्माणमा रोक

खाँदबारी– जोगवनी–किमाथाङ्का सडकखण्डको खाँदबारी–किमाथाङ्काअन्तर्गत नौ पक्की पुलको निर्माण रोकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नगरी आयोजनाको निर्माण प्रक्रिया शुरु…

खोटाङमा एकीकृत नमूना बस्तीको काम अन्तिम चरणमा

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको छ । बस्तीम २४…

विदेशबाट फर्केकाको विवरण सङ्कलन गरिँदै, १७ जना क्वारेन्टाइनमा

लहान– सिरहाका स्थानीय तहले गत फागुन २३ गते यता अन्य देशबाट फर्केकाहरुको बिवरण सङ्कलन गरी क्वारेइन्टाइनमा राख्न थालिएको छ ।…

अझै टुङगो लागेन प्रदेश नं २ को नाम

धनुषा– प्रदेश नं २ को नामकरणको लागि प्रदेशसभामा आज भएको मतदान प्रक्रियामा कुनै पनि नाम स्वीकृत हुन सकेन । प्रदेश…

लालबन्दीबाट मात्रै एक अर्बकोे तरकारी निर्यात

सर्लाही– लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर…

पर्साबासीको मन जितेर बिदा भए एसपी राठौर, अब, काठमाडौंमा ‘सेकेन्ड म्यान’को जिम्मेवारी

वीरगन्ज । नौ महिना अगाडीदेखि पर्सा प्रहरीको कमाण्ड सम्हाल्दै आएका पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर पर्साबाट काठमाडौंको…

घाइते अवस्थामा गिद्ध फेला

लोपोन्मुख गिद्ध मंगलबार बिहान सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा घाइते अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय महेशबारीले घाइते अवस्थामा…

चन्द्रनिगाहपुरको नेपाल बैंक अगाडि शंकास्पद वस्तु फेला

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन् । चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि संकास्पद…

प्रदेश नं २ को गरिबी दर ४७.९ प्रतिशत

जनकपुरधाम– प्रदेश नं २ को बहुआयामिक गरिबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी देखिएको तथ्य सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क…

जनकपुरमा रातिदेखि जताजतै बम, सेना र प्रहरीलाई तनाव !

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै बम आतंक छ । जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई केन्द्रबिन्दु बनाएर…

७२ घण्टाभित्रै सञ्चालनमा आयो चितवनको ७० शैयाको अस्पताल

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्थाई अस्पताल सञ्चालनमा आएको छ। आज बिहान ११ बजे अस्पतालको सुभारम्भ भएसँगै अस्पताल…

जिल्ला प्रशासन अनुगमनलाई चुस्त बनाउँदै

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ ।कोभिड–१९ को…

नौ महिनामा २२ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । यसले गैँडा संरक्षणमा चुनौती थपेको छ । निकुञ्जका सहायक…

भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै, सुर्तीजन्य वस्तुको बिक्रीवितरणमा दैनिक अनुगमन

चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले…

यस कारण अध्यक्ष प्रचण्ड चितवनबाट हेलिकप्टर चढेर सुकुटे पुगे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान एयर डायनास्टीको हेलिकप्टर चढेर गृहजिल्ला चितवन पुगे। पोल्ट्रीसम्बन्धी एउटा…

काठमाडौँको बानेश्वरस्थित विवाह तय गरेर दुलाहा फरार, पोखराबाट अबैध डलरसहित पक्राउ

काठमाडौँ । बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो ।…

गाडीको ठक्करबाट स्थानीयको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।…

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा– वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको…

टिपर आतंकः दुध बेच्न हिँडेकी तामाङलाई टिपरले किच्यो, दुई दर्जनबढी टिपर र स्काभेटरमा तोडफोड

गोरखा । टिपरले ठक्कर दिँदा महिलाको ज्यान गएपछि गोरखाको छेपेटार क्षेत्र तनावग्रस्त बनेको छ । दूध बिक्रीका लागि बजार हिँडिरहेकी…

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

गोरखा नगरपालिका ८ बस्ने ५९ वर्षीय गोपाल उपरकोटी र सोही गाउँपालिका ६ पोखरी थोक बस्ने ५० वर्षीय रामबहादुर स्रिमलबीच एक…

गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

  इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक…

थानीमाई मन्दिरमा फूलको डोली चढाउन भक्तजनको भीड

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार…

समाजवादी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले…

बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गर्न ४ करोड

बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा…

सरकारमा बस्नुको औचित्य छैनः पूर्वप्रम डा भट्टराई

गोरखा । समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले डेढ वर्षको अवधिमा संविधान संशोधनमा चासो नदेखाएकाले सरकारमा बस्नुको…

गण्डकी प्रदेशमा पनि डेङ्गु, रोगीको सङ्ख्या एक हजार १४ पुगे

पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ,…

बाजुरामा ४ रेक्टरको भूकम्प

मार्तडी । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको…

हुलाकी सडक आयोजनाप्रति स्थानीयवासीहरु विरोधमा उत्रिए

कपिलवस्तुको विजयनगर गाउँपालिकाको हुलाकी सडक आयोजनाप्रति स्थानीयवासीले विरोध जनाएका छन् । सडक निर्माणको १५, १५ मिटर क्षेत्रमा रहेका संरचना खाली…

छानबिन समितिको निष्कर्षः अर्घाखाँचीको नरपानीमा तीव्र गतिका कारण बस दुर्घटना

अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा तीव्र गतिका कारण बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मंसिर ११ गते…

हुम्लामा हिमपातः जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध

दोस्रोपटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६…

पेस्तोलसहित पक्राउ परेका नेता छुटाउन तरुण दलले नेपालगन्ज बन्दको आह्वान

पेस्तोलसहित पक्राउ परेका आफ्ना नेता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्दको आह्वान गरेको छ। बन्दका कारण उद्योग,…

युवा सबै विदेशिएपछि हलो जोत्न बाध्य महिला, नजोते सबै जमिन बाँझै !

सल्यान । बन्गाडकुपिण्डे नगरपालिकास्थित राउचेकी २७ वर्षीया पुतली रानाले तिहारअघि लगातार ४ दिन हलो जोतिन् । घरमा पुरुष नभएपछि उनले तीन…

म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का

म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१…

कर्फ्यू अवज्ञा गर्दा कपिलवस्तुमा गोली चलायो, एकको मृत्यु

कृष्णनगर । हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।…

रुकुम अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका

रुकुम । यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो…

आफ्नै बिहेको निम्तो बाँडिन्, बिहे हुन पाएन

पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता…

निमित्त प्रमुख प्रशासकीय अधिकृत फिर्ता

डोटी । दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको…

भ्रमण वर्ष २०२०ः ‘पर्यटकको गन्तव्य कर्णाली’

सुर्खेत– आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरूसँग…

चिसो बढेपछि सुनसान, चिसो छल्न सबै बेँसी झरेँ

चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका…

कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण शुरु

कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था…

लिम्पियाधुराबारे सरकारसँग सर्वोच्च अदालतको लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर…

जाजरकोटमा विवाह गर्न नागरिकता अनिवार्य

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न…

झुलाघाटमा दुई सय नेपाली अलपत्र

बैतडी– भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण…

बर्दियामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ राजापुर नगरपालिकामा बृहत र्यानली मंगलबार सम्पन्न भएको छ…

जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार

वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन…

बडिमालिकाको धार्मिक यात्रा शुरु (फोटो फिचर)

बाजुरा– सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने…

धनगढीमा शक्तिशाली विष्फोट, पाँच घाइते

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ६ः४५ बजे स्थानीय…

अब नेपालमा किसानलाई पेन्सन दिइने

बाजुरा– जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय…

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस भएर ढले

लम्की- कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरू…

भारतको धौलीगङ्गा बाँध खोलियो, बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिक सतर्क रहन आग्रह

बैतडी— भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन,…

सरकारद्वारा विदेशी पर्यटकलाई हवाई उद्दार गरी उनीहरूकै देश फर्काउने तयारी

काठमाडौं– कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याउने निर्णय गरेको छ । यसरी ल्याइने विदेशी पर्यटकलाई विमानस्थलबाटै आफ्नो देश फर्किन सरकारले सहजीकरण गर्नेछ । सरकारले विदेशीहरुलाई हवाई उद्दार गर्ने र आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेको छ । उडान समय नमिलेसम्म विमानस्थल नजिकको होटेलमा क्वारेन्टाइनमा राखिनेछ । यसरी क्वारेन्टाइनमा बस्दाको सम्पूर्ण खर्च सम्बन्धित पर्यटकले…

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका सबै अदालत दुई साता बन्द

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार…

अझै टुङगो लागेन प्रदेश नं २ को नाम

धनुषा– प्रदेश नं २ को नामकरणको लागि प्रदेशसभामा आज भएको मतदान प्रक्रियामा कुनै पनि नाम स्वीकृत हुन सकेन…

ओली सरकारको दुई वर्ष देशका लागि दुर्भाग्यपूर्णः डा बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशका लागि…

ऊर्जामन्त्री वर्षमान पुन र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौं । छिमेकी भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम ऊर्जा क्षेत्रमा…

दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई सरकारको राहत प्याकेज

काठमाडौं- सरकारले दैनिक ज्यालादारी काम गरेर गुजरा चलाउने तथा गरीव विपन्नहरुलाई राहत प्याकेज घोषणा गर्ने भएको छ । स्थानीय तहबाट त्यस्ता व्यक्तिहरुको विवरण संकलन गरिने विषयमा आइतबार मन्त्रिपरिषद बैठकले प्याकेज घोषणा गर्न लागेको हो । कोभिड १९ विरुद्ध रोकथाम तथा नियन्त्रण उपसमितिका संयोजक समेत रहेका उपप्रधानमत्री ईश्वर पोखरेल र अर्थमन्त्री डा।युवराज खतिवडाले शनिबार यसै विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् । राष्ट्रपति भण्डारीले…

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

सञ्चिता घिमिरे

काठमाडौँ– गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार…

विदेशबाट फर्केकाको विवरण सङ्कलन गरिँदै, १७ जना क्वारेन्टाइनमा

लहान– सिरहाका स्थानीय तहले गत फागुन २३ गते यता अन्य देशबाट फर्केकाहरुको बिवरण सङ्कलन गरी क्वारेइन्टाइनमा राख्न थालिएको…

चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैङ्क तथा वित्तीय संस्थाहरुलाई सरकारको निर्देशन

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले चैत्र मसान्तसम्म ऋणिबाट…

अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९०० अंकले घट्यो

न्यूयोर्क (एपी) – अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात्…

रोचक विविध

इतिहासमा कोरोनाभन्दा ठूला–ठूला महामारी यस्ता थिए

१. ब्ल्याक डेथ (कालो मृत्यु)– १३४७ मानव सभ्यताकै सबैभन्दा…

उहिलेका कुरा

उहिले... भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी…

जब भान्साको धारमा अचानक रक्सी आयो

भारत । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा…

मे २१ मा अन्तर्राष्ट्रिय चिया दिवस मनाईने

एजेन्सी । भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई…

स्वास्थ्य

नेपालमा थप ३ कोरोनाका संक्रमित भेटिए

काठमाडौं । नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित…

आइसोलेसनबाटै बिरामी भागेपछि…

उदयपुर- कोरोना संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा…

विदेशबाट फर्केकाको विवरण सङ्कलन गरिँदै, १७ जना क्वारेन्टाइनमा

लहान– सिरहाका स्थानीय तहले गत फागुन २३ गते यता…

‘लकडाउन’मा समस्या परे ११८०, ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा फोन गर्नुहोस्

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी…

समाज

दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई सरकारको राहत प्याकेज

काठमाडौं- सरकारले दैनिक ज्यालादारी काम गरेर गुजरा चलाउने तथा…

‘लकडाउन’मा समस्या परे ११८०, ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा फोन गर्नुहोस्

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी…

उहिलेका कुरा

उहिले... भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी…

कोरोनाको संक्रमण फैलन नदिन सर्लाही रानीगंजको १०० घर सील

लालबन्दी– फ्रान्स हुँदै कतारबाट कतार एयरवेजको विमानबाट नेपाल आएकी…