सुन्दरी टेनिस खेलाडीलाई अमृत मगरले पछ्याएपछि…

काठमाडौं । बेलायतकी नम्बर वान टेनिस स्टार एम्मा रडुकानुलाई पछ्याएको आरोप लागेका एक ‘नेपाली’ दोषी ठहर भएका छन् । बीबीसी, डेली मेललगायत सञ्चार माध्यमहरूका अनुसार ब्रमली म्याजिस्ट्रेट अदालतले अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो । उनलाई केकति सजाय हुने भन्ने कुरा आगामी हप्ता तय हुने बताइएको छ । उनी दक्षिणी लन्डनमा रहेको राडुकानुको घरसम्म […]