क्यानडाका प्रधानमन्त्री ट्रुडो घर छोडेर भागे

एजेन्सी । कोरोना भ्याक्सिनको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो घर छोडेर भाग्नुपरेको छ । क्यानाडा सरकारले कोरोना भ्याक्सिन अनिवार्य गरेपछि त्यसका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो । त्यसैबीच प्रधानमन्त्री ट्रुडोले क्याडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा कोरोना विरुद्धको भ्याक्सिन लगाउनु पर्ने प्रस्ताव ल्याएपछि त्यसको विरोधमा ५० हजार ट्रक चालक उनको घर घेर्न पुगेका […]