बतासलाई अर्को झड्का, पशुपतिको धर्मशालाबाट पनि हटाईयो

काठमाडौँ । बतास समूहलाई पशुुपतिको धर्मशालामा संचालन हुँदै आएको होटल आनन्दबाट हटाईने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेसँगै अब बतास समूहले धर्मशाला संचालन गर्न नपाउने भएको हो । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको […]