अमेरिकामा ओमिक्रोनको एकै दिन १० लाख नयाँ संक्रमित

एजेन्सी । अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या एकै दिन १० लाख पुगी नयाँ रेकर्ड राखेको सरकारी अधिकारीहरूले बताएका छन् । कोभिडको नयाँ भेरियेन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ । डाटाका अनुसार सोमबार मात्र त्यहाँ १० लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन्, त्यो विश्वकै […]