आगामी ३ दिनसम्म मौसम सुधार नहुने

काठमाडौं । आगामी ३ दिनसम्म मौसममा उल्लेख्य सुधार नआउने मौसमविदले बताएका छन् । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लागेको छ भने देशका केही स्थानहरुमा बर्षा भइरहेको छ । खासगरी मुख्य रुपमा पश्चिमी वायुको बढी सक्रियता रहेको छ भने जम्बु काश्मिरमा उत्पन्न भएको वायुको पनि नेपालमा प्रभाव परेको छ । पश्चिमी न्यून […]