आज शेयर बजारमा ८ महिना यताकै उच्च कारोबार

काठमाडौं । आज भएको शेयर ८ महिना यताकै उच्च बिन्दूमा कारोबार भएको छ । आज भएको शेयर कारोबारले ७ अर्ब भन्दा माथि उक्लिएपछि यो कारोबार विगत ८ महिना यताकै ठूलो हो । साताको सुरुको दिन आइतबार शेयर बजारमा ७३ अंकको उछाल आएर नेप्से २७ सय ६५ पुग्यो । सबै समूह उकालो लाग्दा निर्जीबन बीमा समूह […]