गठबन्धनको सरकार धरापमा, एमाले र कांग्रेस मिल्दै

काठमाडौं । नेपालमा बहुचर्चित अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई अनसमोदन गर्ने सवाल पेचिलो बनिरहेको सन्दर्भमा बर्तमान ५ दलीय सत्ता गठबन्धन समेत धरापमा पर्ने देखिएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये कांग्रेस एमसीसी जसरी पनि पास हुनुपर्छ भन्ने अडानमा देखिएको छ भने उता नेकपा माओवादी केन्द्र,नेकपा एककिृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको बिपक्षमा छन् । […]